"अवलोकितेश्वर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
यो बिवरण हिन्दी भाषाको लेखबाट उल्था गरेर सारिएको हो तेसैले रेफरेन्स राखिएको छैन । मिस नेपाल युनिभर्स मनिता देवकोटाले यहि भगवानको नेसनल कस्ट्युम लगाएको हुनाले यो बारेमा मलाइ चासो भएको हो । मेरो भिडियोमा यो बारेमा चर्चा गर्नेछु ।
(कुनै भिन्नता छैन)

०३:००, ११ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

अवलोकितेश्वर महायान बौद्ध धर्म महायान बौद्ध धर्म सम्प्रदाय को सबै भन्दा लोकप्रिय बोधिसत्व मद्धेको एक हो । यि देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरुमा बताइएको छ । अवलोकितेश्वर आँफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दीन र दुखी मानिसहरुलाइ सहायता गर्छन ।

इंडोनीशिया को जावा को एक मंदिर  रहेको हातमा कमलको फूल लिएको अवलोकितेश्वरको एक मूर्ती

महायान बौद्ध ग्रंथ सद्धर्मपुंडरीक मा 'अवलोकितेश्वर बोधिसत्व' को बारेमा चमत्कारपूर्ण वयान गरिएको छ । तेस्तै चिनिया धर्मयात्री फ़ाहियानले ३९९ ई॰ मा आँफ्नो भारत भ्रमणको बेलामा सबै तिर अवलोकितेश्वरको पूजा गरिने देखेको पनि उल्लेख गरेका थिए ।

यस्तो बिश्वास गरिन्छ कि भगवान बुद्ध ले बेलाबेलामा मानव रूप मा प्रकट भेर मानिसहरुला सतमार्गमा हिँडन प्रेरित गर्नुहुन्छ । बोधिसत्व अवलोकितेश्वर को कल्पना पनि बुद्धको करुणाकै परिणाम भएको बिश्वास गरिन्छ।