"आन्द्रे सुर्ले" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
{{Infobox football biography
| name = आन्द्रे सुर्ले
Line ६५ ⟶ ६४:
{{Medal|B|[[UEFA Euro 2012|2012]]|}}<!--Though there was no third place playoff, UEFA decided in the 2012 edition to award the semi-final losers (Germany and Portugal) bronze medals for the first time: https://www.uefa.com/MultimediaFiles/Download/competitions/euro/91/87/57/918757_download.pdf-->
}}
 
 
 
 
'''आन्द्रे सुर्ले''' जर्मन पेसेबर फुटबल खेलाडी हुन् जो [[फुलहाम एफसी]] र जर्मनी राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । [[१ एफएसभी माइन्ज ०५]] बाट २००९ मा वरिष्ठ क्लब जीवन सुरू गरेका सुर्ले £६.५ मिलियनमा दुइ बर्षपछी [[बायर ०४ लिभरकुसेन]]मा स्थानान्तरण गरिएका थिए । लिभरकुसेनमा उनले गरेको प्रदर्शन चेल्सी लाई उनीप्रति आकर्षण गर्न पुग्दो भयो । [[चेल्सी फुटबल क्लब|चेल्सी]]ले उनलाई £ १,८०,००,००० मा क्लब भित्रायो र १४ नम्बरको जर्सी प्रदान गर्यो । चेल्सीमा अन्य फुटबलरहरूले विश्वास जीतिरहँदा उनी प्राय वैकल्पिक खेलाडी का रूपमा रहेर २०-२५ मिनेट मात्र खेल्न पाउँथे । त्यसैले उनले आफु स्थानान्तरित हुन चाहेको कुरा गाइयँ-गुइयँ सुनिन थाल्यो । करिब डेढ बर्ष चेल्सी मा बिताएर उनी २०१५ को सुरूवातमै [[बुन्डेसलिगा]] क्लब [[भीएफएल उल्फ्सबर्ग]]को बाटो तताउन पुगे । उल्फ्सबर्ग क्लबले उनलाई भित्राउन चेल्सीलाई करिब £ २२,००,००,००० तिर्नुपर्यो ।
Line ७५ ⟶ ७१:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{Commonscat|André Schürrle|आन्द्रे सुर्ले}}