"सारा अली खान" का संशोधनहरू बिचको अन्तर

भारतीय चलचित्र अभिनेत्री
Content deleted Content added
सारा अली खान बनाइँदै
(कुनै भिन्नता छैन)

१७:२३, ८ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

सारा अली खान एक भारतीय चलचित्र अभिनेत्री हुन,[१] पिता सैफ अली खान र माता अमृता सिंहको पुत्री हुन ।[२][३] सारा २०१८ मा निर्मित हिन्दी चलचित्र केदारनाथबाट आफ्नो अभिनय करियरको शुरुआत गरेकी छिन ।[४][५]उनी अभिनेता रणवीर सिंहको विपरीत सिम्बा चलचित्रमा पनि काम गरि रहेकी छिन।[६]

सारा अली खान
सारा अली खानको सन् २०१८ मा केदारनाथ फिल्मको शुटिंगमा लिएको
जन्म (1995-08-12) १२ अगस्ट १९९५ (उमेर २८)
जेनेभा, स्विटजरलैंड
वासस्थानमुम्बई,भारत
राष्ट्रियताभारत
मातृ शिक्षाप्रतिष्ठानकोलम्बिया विश्वविद्यालय
पेशाअभिनेत्री
कार्यकाल२०१८–हाल
मातापितासैफ अली खान
अमृता सिंह

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्