"रामकृष्ण परमहंस" का संशोधनहरू बिचको अन्तर

सतत प्रयास पछि पनि रामकृष्णको मन अध्ययनमा लाग्न सकेन । [[कलकत्ता]]को नजीक दक्षिणेश्वर स्थित काली माताको मन्दिरमा उनको दाजुले पुजारीको दायित्व सुम्पिए। रामकृष्ण यसमा पनि रम्न सकेनन्। केही समय पछि दाजुको पनि मृत्यु भयो । भित्रदेखि मन नपरे पनि ऊनी मन्दिरमा अवस्थित काली माताको पुजा अर्चना गर्न थाले । रामकृष्ण माता कालीका आराधक भए । बीस वर्षको अनवरत साधना पश्चात माताको कृपाले उनलाई परम दिव्य ज्ञान प्राप्त भयो। उनको प्रिय शिष्य स्वामी विवेकानन्दले एक पल्ट उनलाई सोघ्नु भयो महाशय के तपाईले ईश्वरलाई देख्नु भएको छ? महान् साधक रामकृष्णले उत्तर दिए हो मैले देखेको छु ।जसरी तिमीलाई देखि रहेको छु ठीक त्यसरी नै । तर त्यो भन्दा झन धेरै स्पष्ट रूपमा । उनी स्वयंको अनुभूतिले ईश्वरको अस्तित्व सम्मको विश्वास दिलाउथे । उनी आध्यात्मिक,सत्यवादी, ज्ञानको प्रखर तेजदेखि भक्ति ज्ञानका प्रदर्शक थिए। काली माताको भक्तिलाई अाह्वान गरेर उनी भक्तहरूलाई मानवताको पाठ पढाउथे ।
===स्वभाव तथा विचार===
"रामकृष्णका शिष्य नागले गंगातटमा जब दुई मानिसहरूलाईमानिसहरूले रामकृष्णलाई गाली गर्दै गरेको सुने तब क्रोधित भए तर तरपनि उनीहरूको मनमा श्रद्धा जगाएर रामकृष्णको भक्त बनाइदिए । सच्चा भक्तिको कारण दुवैलाई रामकृष्णका चरणहरूचरण छुवाएर माफ माग्न लगाउएलगाए । रामकृष्ण परमहंशलेपरमहंसले तिनलाई क्षमामाफ गरिदिए ।"
 
"एक दिन उनले अमला मागे। त्यतिवेलात्यति वेला अमलाको मौसम थिएन। नागले खोज्दै जाँदा वनमा एक रुखको तल्लो भागमा ताजा अमला राखीएकोराखिएको पाए र त्यो अमला रामकृष्णलाई दिए। रामकृष्णले भने मलाई थाह थियो तिमी नै लिएर आउँनेछौ। तिम्रो विश्वास सच्चा छ।"
"रामकृष्ण परमहंस जीवनको अन्तिम दिनहरूमा समाधिको स्थितिमा रहन्थे। असक्त शरिर शिथिल हुन थाल्यो। स्वास्थ्यमा ध्यान दिन प्रार्थना गर्दा अज्ञानता ठानेर उनी हाँसिदिन्थे । उनका शिष्यलाई ठाकुर भनिन्थ्यो। रामकृष्णका परमप्रिय शिष्य [[स्वामी विवेकानन्द]] केही समय [[हिमालय]]को कुनै एकान्त स्थानमा तपस्या गर्ने इच्छाले आज्ञा लिन जब गुरुको छेउमा पुगे तब उनले भनेका थिए वत्स हाम्रो आश्रम क्षेत्रका मानिस भोकदेखि तडपी रहेका छन् । चारैतर्फ अज्ञानको अन्धकार छाएको छ। यहाँ मानिस रुँदै छन् तर तिमी भने हिमालयको कुनै गुफामा समाधिको आनन्दमा निमग्न रहँने कुरा के तिम्रो आत्माले स्वीकार्नेछ ? गुरुको यस्तो आदेशबाट स्वामी विवेकानन्द दरिद्र जनको सेवामा लाग्नु लगेका थिए ।"
 
"रामकृष्ण परमहंस महान् योगी उच्चकोटिका साधक अनि विचारक थिए । सेवालाई ईश्वरीय मार्ग मानेर अनेकतामा एकताको दर्शन गर्थे। सेवादेखि समाजको सुरक्षा समेत चाहन्थे । जब डाक्टरहरूले घाँटीको क्यान्सर भएको बताएर समाधि लिन र कुराकानी गर्नकाे लागि निषेध गरे तब पनि उनी मुस्कुराए। उनले उपचार गर्नमा रोक लगाएता पनि स्वामी विवेकानन्दले उपचार गराइ नै रहे । स्वामी विवेकानन्दले काली माता संग रोग मुक्तिका लागि विन्ती गर्न अनुरोध गर्दा परमहंसले यस शरीरमा माताको अधिकार छ त म के भनौं, माताले मेरो लागि राम्रो नैं गर्नु हुनेछ भनी मानवताको लागी मन्त्र दिएका थिए ।"
"रामकृष्ण परमहंस जीवनको अन्तिम दिनहरूमा समाधिको स्थितिमा रहन्थे। असक्त शरिरशरीर शिथिल हुन थाल्यो। स्वास्थ्यमा ध्यान दिन प्रार्थना गर्दा अज्ञानता ठानेर उनी हाँसिदिन्थे । उनका शिष्यलाई ठाकुर भनिन्थ्यो। रामकृष्णका परमप्रिय शिष्य [[स्वामी विवेकानन्द]] केही समय [[हिमालय]]को कुनै एकान्त स्थानमा तपस्या गर्ने इच्छाले आज्ञा लिन जब गुरुको छेउमा पुगे तब उनले भनेका थिए वत्स हाम्रो आश्रम क्षेत्रका मानिसमानिसहरू भोकदेखि तडपी रहेका छन् । चारैतर्फ अज्ञानकोअज्ञानताको अन्धकार छाएको छ। यहाँ मानिस रुँदै छन् तर तिमी भने हिमालयको कुनै गुफामा समाधिको आनन्दमा निमग्न रहँने कुरा के तिम्रो आत्माले स्वीकार्नेछ ? गुरुको यस्तो आदेशबाट स्वामी विवेकानन्द दरिद्र जनको सेवामा लाग्नु लगेकालागेका थिए ।"
"रामकृष्ण परमहंस महान् योगी उच्चकोटिका साधक अनि विचारक थिए । सेवालाई ईश्वरीय मार्ग मानेर अनेकतामा एकताको दर्शन गर्थे। सेवादेखि समाजको सुरक्षा समेत चाहन्थे । जब डाक्टरहरूले घाँटीको क्यान्सर भएको बताएर समाधि लिन र कुराकानी गर्नकाे लागिगर्न निषेध गरे तब पनि उनी मुस्कुराए।मुस्कुराई उनलेरहे। रामकृष्णले उपचार गर्नमा रोक लगाएता पनि स्वामी विवेकानन्दले उपचार गराइ नैगराइनै रहे । स्वामी विवेकानन्दले काली माता संग रोग मुक्तिका लागि विन्ती गर्न अनुरोध गर्दा परमहंसले यस शरीरमा माताको अधिकार छ त म के भनौं, माताले मेरो लागि राम्रो नैं गर्नुनै हुनेछगर्नुहुनेछ भनी मानवताको लागी मन्त्र दिएका थिए ।"
 
===मृत्यु===
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/692014" बाट अनुप्रेषित