"रामकृष्ण परमहंस" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
सन्त रामकृष्ण परमहंसको जन्म १८ फेब्रुअरी, १८३६ मा बङ्गाल प्रान्त स्थित [[कामारपुकुर]]भन्ने गाउँमा भएको थियो। उनको बाल्यकालको नाम गदाधर थियो। उनको बुबाको नाम खूदिराम र आमाका नाम चन्द्रमणी देवी थियो। उनको बालसुलभ सरलता र मन्त्रमुग्ध मुस्कानदेखि जो कोही पनि सम्मोहित हुन्थे।
 
===परिवार===
सात वर्षको अल्पायुमा नैं गदाधरका बुबाको मृत्यु भयो । यस्तो विषम परिस्थितिमा पूरा परिवारको भरण-पोषण गर्न कठिन थियो। आर्थिक कठिनाइ आयो। बालक गदाधरको साहस कम भने थिएन । उनको दाजु [[कलकत्ता]]मा एक पाठशालाका सन्चालक थिए। तिनले गदाधरलाई आफु सँँग कलकता लगे । रामकृष्णको अन्तर्मन अत्यन्त निश्चल, सहज र विनयशील थियो। उनी संकीर्णताहरूदेखि धेरै टाढा थिए। उनी सदा आफ्नो कार्यमा लागी रहन्थे।
 
===अध्ययन तथा दक्षिणेश्वर===