"राज्यलक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:शाहवंश जोडियो
प्रधानमन्त्री माथवर सिंह थापा
पङ्क्ति १:
'''राज्यलक्ष्मी देवी''' नेपालका राजा राजेन्द्रको कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १८४३ मा, रानी राजया लक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्वाकांक्षी महिला थिइन् , रानी राज्य  लक्ष्मीदेवी युवराज सुरेन्द्र लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् ।  १९०३ मा भएको  [[कोत पर्व]]लागि सबैभन्दा बढी जिम्मेवार उनी नै थिइन् जसको कारणले नेपालमा   १०४ बर्षे [[राणा वंश]] शासन भयो ।
प्रधानमन्त्री माथवर सिंह थापाले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछी उनकै भान्जा जंगबहादुरद्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र गगनसिंह थिए । गगनसिंह संग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ । गगनसिंहको हत्या भएपछी उनले एकदम आक्रोशित भएर सबै भारदारलाई कोतमा जम्मा हुन आदेश दिएकी थिइन् ।
 
१९०३ मा भएको  [[कोत पर्व]]लागि सबैभन्दा बढी जिम्मेवार उनी नै थिइन् जसको कारणले नेपालमा   १०४ बर्षे [[राणा वंश]] शासन भयो ।
भण्डारखाल पर्वमा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए । र उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनि संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरि युवराज सुरेन्द्र लाई राजा घोषणा गरे ।
 
{{ठुटो}}
 
[[श्रेणी:शाहवंश]]
[[श्रेणी:महिला शासक]]