"झोला" का संशोधनहरू बिचको अन्तर

आधुनिक_झोला.jpg हटाईंदै, कमन्समा Christian Ferrerले Copyright violation; see Commons:Licensing (F1) - को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्|thumb|झोला ]]
{{Orphan|date=नोभेम्बर २०१२}}
{{other uses|झोला (अस्पस्ट)}}<div role="note" class="hatnote">{{other uses|झोला (अस्पस्ट)}}</div>
[[चित्|alt=प्लास्टिक झोला |thumb|प्लास्टिक झोला ]]
'''झोला''' सामान राखेर बोक्न छाला अथवा कपडाबाट बनाइने थैलो हो जो दैनिक प्रयोगमा आउने अत्यावश्यक सामाग्री हो यसको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको छ । यकिन रुपमा यतिनै बेलादेखि भन्न नसकिए पनि झोलाको इतिहास भने पुरानो छ । प्राचिन समयमा बोरा या छाला आदिबाट भिर्न मिल्ने फिता राखेर बनाइने भएपनि अहिलेको समयमा ल्यापटप, मोबाइल पैसा विभिन्न निर्माण समाग्री लगायत हरेक क्षेत्रमा प्रयोग गर्न मिल्ने गरी झोला निर्माण गरिन्छ । प्लास्टिक जन्य झोलाहरु स्वास्थ्य तथा वातावरणका लागि हानिकारक हुने हुँदा विभिन्न देशहरुले यसमाथि प्रतिबन्ध लगाएका छन् । [https://en.wikipedia.org/wiki/Bag]
झोला नाम मा बिभिन्न चलचित्र तथा कथा हरु निर्माण गरिएका छन् [[झोला (चलचित्र)]]
कथा [[झोला (कथा संग्रह)]]{{other uses|झोला (अस्पस्ट)}}<div role="note" class="hatnote">{{other uses|झोला (अस्पस्ट)}}</div>
==यो पनि हेर्नुहोस्==
'''झोला''' सामान राखेर बोक्न छाला अथवा कपडाबाट बनाइने थैलो।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
[[श्रेणी:घरेलु सामग्रीहरू]]
[[श्रेणी:झोलाहरू]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/झोला" बाट अनुप्रेषित