"दुई थोपा आँसु (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ठुटो}}
{{ठुटो}}
'''दुई थोपा आँसु (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो ।
{{Infobox film
| name = दुई थोपा आँसु
| image =
| border =
| caption = दुई थोपा आँसु चलचित्र पोस्टर
| director =
| producer =
| screenplay =
| starring =
| music =
| cinematography =
| editing =
| studio =
| released =
| runtime =
| country = नेपाल
| language = नेपाली
| budget =
| gross =
}}
'''दुई थोपा आँसु (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो ।
अजम्बरी फिल्मस् प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा भुवन के.सी., श्रवण घिमिरे, अनुराधा सावन्त, टीका पहारी, हिउंवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा रन्जित गजमेरको संगीत, राजु शाहको नृत्य, हरि रायको छाँयाकन, वाइ आर लामाको द्धन्द रहेको छ ।कुमार सानु, इन्द्रजीत मिजार, साधना सरगम, भारती घिमिरे र हिरा रसाइलीकोे पाश्र्व स्वर रहेको छ ।निर्देशन, कथा, पटकथा, संवाद तथा सम्पादन तुलसी घिमिरेकोे रहेको छ ।
इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत २५ लाख रहेको छ ।बि.सं. २०४९ साल पौष २० गते प्रथम प्रर्दशन गरिएको थियो ।सवनम रिसाल, कुसुम कुमारी, प्रदीप सिंह र किशोर आलो चलचित्रका निर्माता हुन् ।