"गोपीकृष्ण (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{ठुटो}} {{Infobox film | name = गोपीकृष्ण | image = | border = | caption = गोपीकृष्ण चलचित्...
(कुनै भिन्नता छैन)

०९:३६, ६ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन


गोपीकृष्ण (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । सयपत्री फिल्मस् प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा राजेश हमाल, कृष्टि मैनाली, गौरी मल्ल, सुशीला रायमाझी, रमेश बुढाथोकी, लक्ष्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा भूपेन्द्र रायमाझीको संगीत, एन के छोट्ुको द्धन्द, प्रमोद नायडुको नृत्य, मञ्जुकुमार श्रेष्ठको छायांकन, हरिश चौधरीको सम्पादन, धनेन्द्र विमलको गीत रहेको छ ।उदितनारायण झा, रामा मण्डल, लोचन भट्टराई, दीपानारायण झा, साधना सरगम, कविता कृष्ण मूर्तिको पाश्र्व गायन रहेको छ । कथा र निर्देशन उद्धव पौडेलको रहेको छ ।कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको ३० लाख निर्माण लागत रहेको छ । बि.सं. २०४८ साल आश्विनमा यो चलचित्रको प्रथम प्रर्दशन गरिएको थियो ।श्रीमती सुमित्रा पौडेल चलचित्रकी निर्माता हुन् ।

गोपीकृष्ण
देशनेपाल
भाषानेपाली


पात्रहरू

सन्दर्भ