"सद्गुरु" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:जीवनी जोडियो
पङ्क्ति २२:
== '''ध्यानलिंग योग मन्दिर''' ==
१९९९ मा सद्गुरुद्वारा स्थापित, प्रतिष्ठित ध्यान लिंग आफ्नै तरिका को पहिलो लिंग हो जो पूरा रुपले प्रतिष्ठित छ । योग विज्ञानको सार ध्यानलिंग ऊर्जा को एक शाश्वत र अनौठो आकार हो । १३ फिट ९ इन्च अग्लो यो ध्यानलिंग विश्वको सबैभन्दा ठूलो पारा–आधारित जीवित लिंग हो । यो कुनै खास सम्प्रदाय या मत सँग सम्बन्ध राख्दैन । न त यहाँ कुनै पनि प्रकारका विधिविधान प्रार्थना या पूजाको आवश्यकता छ । जो ध्यानको अनुभव बाट वञ्चित छन् उनीहरु पनि ध्यानलिंग मन्दिरमा केही समय मौन ध्यान गर्दा नै गहिरो ध्यानावस्थाको अनुभव गर्न सक्दछन् । यसको प्रवेशद्वारमा सर्व धर्म स्तम्भ छ जसमा हिन्दू, इस्लाम, ईसाई, जैन, बौद्ध, सिख, ताओ, फारसी यहूदी र शिन्तो धर्मको प्रतीक अंकित छ । यसले धार्मिक मतभेद भन्दा माथि उठेर पुरै मानवता लाई आमन्त्रित गर्दछ ।
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/सद्गुरु" बाट अनुप्रेषित