"चट्याङ्ग (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
{{unreferenced|date=अक्टोबर २०१५}}
{{ठुटो}}
'''चट्याङ्ग (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो । विश्वमूर्तिफिल्मस्प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।
चलचित्रमाराजेश हमाल, गौरी मल्ल, दिनेश शर्मा, रुपा राना, सुभद्राअधिकारी, टीका पहारी, रमेश बुढाथोकी, हरिहर शर्मा लगायतकाकलाकारको अभिनय रहेको छ ।
चलचित्रमारनजीतगजमेरको संगीत, कमल राईकोनृत्य, राजेन्द्र खड्गीको द्धन्द,नरेन्द्र खडकाको सम्पादन, दीपक ढकालको छायांकन, धनेन्द्र विमलको गीतरहेको छ ।
कुमार सानु, कुमार कान्छा, आशाभोसले, साधना सरगमकोपाश्र्व स्वर रहेको छ ।
पटकथा, सम्वाद रनिर्देशनयादव खरेलको रहेको छ ।
कोडाककलरमानिर्माण गरिएको यो चलचित्रको निर्माण लागत४०लाख रहेको छ ।
बि.सं. २०४९ साल फाल्गुण २ गते छायांकन शुभारम्भ भएको यो चलचित्रको बि.सं.२०५०माप्रथमप्रर्दशनगरिएको थियो ।
श्यामकृष्ण खड्गी, रत्नदास खड्गी, मानकृष्ण खड्गी र लक्ष्मीसिंह खड्गीचलचित्रकानिर्माताहुन् ।