"ज्वाला (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{ठुटो}} '''ज्वाला (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो । ==पात्र...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ठुटो}}
'''ज्वाला (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो । आनन्द फिल्मस्प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।
चलचित्रमाराजेश हमाल, सिर्जना बस्नेत, रुपा राना, पवन मैनाली, अमित ढुंगाना, हरिप्रसाद रिमाल, सुनिलाथापा, सुभद्राअधिकारी, रतन सुवेदी, हरिहर शर्मा, सुवास गजुरेल, टीका पहारीलगायतकाकलाकारको अभिनय रहेको छ ।
चलचित्रमाशिलाबहादुर मोक्तानकोसंगीत,बसन्तजंग रायमाझीको नृत्य, जावेद शाहकोछाँयाकन,मोहम्मदइकवालको द्धन्द,महेन्द्र बत्रको सम्पादन रहेको छ ।डा.ध्रुवचन्द्र गौतम, चेतनकार्की र बुद्धवीर लामाकोगीत, पंचअकेलाको कथा, जैनेन्द्र जैनको पटकथा र अविनाशश्रेष्ठको संवादरहेको छ ।उदितनारायण झा, विनोद राठौर, आशाभोसले, कविता कृष्णमूर्ति र साधना सरगमकोपाश्र्व स्वर रहेको छ । मुकुन्दबास्ताकोटीले चलचित्रकोनिर्देशन गरेकाहुन् । कोडाक र इष्टमेन कलरमानिर्माण गरिएको यो चलचित्रको निर्माण लागत४५लाख रहेको छ । बि.सं. २०५१सालपौष १ गते प्रथमप्रर्दशनगरिएको थियो ।, गोपालकर्माचार्य, रामसोभित राय, हरिप्रसादबास्ताकोटी र श्यामबहादुर खड्काचलचित्रकानिर्माताहुन् ।