"पुकार (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ठुटो}}
'''पुकार (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो । सृष्टि फिल्मस्प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा सरोज खनाल, मौसमी मल्ल, नीर शाह, रमेश बुढाथोकी, सुशीला रायमाझी, टीका पहारी, जयन्त रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।
'''पुकार (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो ।
चलचित्रमा रनजीत गजमेरको संगीत, प्रमोद नायडिूको नृत्य, मञ्जुकुमार श्रेष्ठको छायांकन, राजेन्द्र खड्गीको द्धन्द, भगवान थापाको कथा, किरण खरेल, कुसुमगजमेर र सुन्दर श्रेष्ठको गीतरहेको छ । कुमार कान्छा, अभिजित, साधना सरगम, आशाभोसले र भारती घिमिरेकोे पाश्र्व स्वर रहेको छ ।
संवाद, पटकथा र निर्देशन मोहन निरौलाको रहेको छ । कोडाक कलरमा निर्माण गरिएको यो चलचित्रको ३५ लाख निर्माण लागत रहेको छ । बि.सं. २०५० सालपौष १० गते छायांकन शुभारम्भ गरिएको यो चलचित्र बि.सं. २०५० साल फाल्गुणमा प्रथम प्रर्दशन गरिएको थियो ।ज्योति खनाल चलचित्रका निर्माता हुन् ।