"मिलन (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ठुटो}}
'''मिलन (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो । यति फिल्मस्प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा शिवश्रेष्ठ, करिष्मा मानन्धर, ब्रजेश खनाल, मेलिना मानन्धर, अशोक शर्मा, सुशीला रायमाझी, रविशाह, टीका पहारीलगायतकाकलाकारको अभिनय रहेको छ ।
'''मिलन (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो ।
चलचित्रमा शम्भुजीत बासकोटाको संगीत, राजेन्द्र खड्गीको द्धन्द, बसन्त श्रेष्ठको नृत्य, राजु बिक्रमथापा र रामशंकर प्रधानको छायांकन, सुबोध श्रीधरको सम्पादन, किरण खरेल, राजेन्द्र थापा र सुमनकुमार नेपालीकोगीत रहेको छ । उदितनारायण झा, साधना सरगम, दिलराज कौर र अनुपम देश पाण्डेको पाश्र्व गायन रहेको छ । कथा, पटकथा र संवाद ब्रजेश खनालको रहेको छ । चलचित्रको निर्देशन लक्ष्मीनाथ शर्मा को रहेको छ । कोडाक, इन्टम्येन कलर मानिर्माण गरिएको यो चलचित्रको ३०लाखनिर्माण लागत रहेको छ । बि.सं. २०४९ सालमंसिर १६ गते छायाँकन आरम्भ गरिएको थियो भने बि.सं. २०५० साल भाद्र मा यो चलचित्रको प्रथम प्रर्दशन गरिएको थियो । डा. सुवोध पोखरेल प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता सुदेव पोखरेल हुन् ।
 
 
"https://ne.wikipedia.org/wiki/मिलन_(चलचित्र)" बाट अनुप्रेषित