"हिरण्यकश्यपु" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
 
== तपस्या ==
हिरण्याक्ष राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि भगवान विष्णुले [[बराह अवतार]] धारण गरि उनको बध गरे  । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकशिपुले ब्रह्मलार्इ प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । <blockquote class="" style="">
कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर अाज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन अाग्रहलार्इ भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः
न म भित्र मरूँ, न बाहिर ।
पङ्क्ति १४:
त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । 
 
केहि समयपश्चात् हिरण्यकस्यपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले अाफूलार्इ भगवान ठानेको भ्रमलार्इ अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको अाभामा अागलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो ।
 
 
</blockquote>[[ब्रह्माण्ड पुराणकापुराण]]का अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।
 
</blockquote>ब्रह्माण्ड पुराणका अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।
 
== प्रहलाद र नरसिंह ==
"https://ne.wikipedia.org/wiki/हिरण्यकश्यपु" बाट अनुप्रेषित