"भकुन्डो" का संशोधनहरू बिचको अन्तर

सा robot Removing: simple:Ball
सा robot Adding: hy:Գնդակ (մարզական); अंगराग परिवर्तन
पङ्क्ति १:
[[ImageFile:Ball.png|200px|thumb|भकुण्डो]]<br />
'''भकुण्डो''' अथवा अङ्रेजी शब्द '''बल'''को नेपाली रूपान्तरण हो। भकुण्डो एक खेल सामाग्री हो। हेर्दामा गोलो (बाटुलो) देखिन्छ। भकुण्डो साधारणतया रबर तथा प्लास्टिकको बनाईको हुन्छ। तर गाउँघरमा साना साना केटा केटीहरुले कपडाको भकुण्डो बनाएर खेलेको पनि पाइएको छ। भकुण्डोलाई धेरै जसो निम्न खेलहरुमा प्रयोग गरिन्छ।
== फुटबल (लाते भकुण्डो) ==
यो खेल ११-११ जनाको २ समुहमा खेलिन्छ। यो खेलमा एउटा भकुन्डोलाई खेलाडीहरु खुट्टाले (लात्तीले) अर्का तर्फ बढाउँदै लगेर [[गोलपोष्ट]] सम्म छिराउँदै खेल्छन्।
== भलिबल (हाते भकुण्डो) ==
यो खेलमा भकुण्डोलाई खेलाडीहरुले 6-6 जनाको दुई समूह बनाएर हातले उछाल्दै खेल्छन्। दुवै समुहको विचमा दुईवटा पोल गाढेर त्यसमा नेट (जाली) लगाएको हुन्छ। खेलाडीहरु भकुण्डोलाई जाली बाट नँघाएर आफ्नो समुहबाट विरोधी समुह तर्फ कटाउने कोसिस गर्छन्।
 
== क्रिकेट ==
यो खेलमा खेलाडीहरु 10-10 जनाको समूहमा विभाजित भएर एक पछि एक गर्दै पालै पालो गरेर खेल्छन्। एक जना खेलाडीले भकुण्डोलाई विरोधी समूहको खेलाडी तर्फ जोरले हिर्काउछ। जो काठको दाब्लो आकारको बैट लिएर मैदानमा तैनात हुन्छ। उसले आफु तर्फ आउदै गरेको भकुण्डोलाई काठको बैटले हिर्काएर टाढा पुराउने कोशिस गछ्। यदी उसको प्रयास सफल भएछ भने बैट मैनले रन प्राप्त गर्छ। तर फिल्डिङ गरि रहेका बलर तर्फका खेलाडीहरुले भकुण्डोलाई टाढा जानबाट रोक्ने कोसिस गरिरहेका हुनाले कतिपय बैटमैनले रनहरु बनाउलाई गाह्रो पछ्।
{{stub}}
 
== सम्बन्धित लेखहरू ==
# [[फुटबल विश्वकप]]
# [[भलीबल]]
# [[क्रिकेट]]
 
[[Category:खेलकुद]]
[[Category:नेपाली खेलहरू]]
Line ४५ ⟶ ४६:
[[hr:Lopta]]
[[hu:Labda]]
[[hy:Գնդակ (մարզական)]]
[[id:Bola]]
[[io:Bulo]]
"https://ne.wikipedia.org/wiki/भकुन्डो" बाट अनुप्रेषित