"खुकुरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''खुकुरी''' एउटा नेपाली हतियार हो। तरवार भन्दा बाक्लो र छोटो हुने यो हतियारले गौरवमय इतिहास बोकेको छ । [[नेपाल-अङ्ग्रेज युद्ध|एङ्गलो-नेपाल युद्ध]]मा समेत नेपालीहरुले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाई [[दाप]] भनिन्छ ।
 
खुकुरी नेपालको आदर्श चिनो हो। यो नेपालीहरुको आधारभूत र पारम्परिक जरुरी हतियार थियो र आज पनि छ। हतियारको रुपमा धेरै प्रभावी खुकुरी, विश्वमा छरियेका सबै [[गोर्खाली]]हरुको चिनो मात्र होईन, शान पनि हो। यो [[नेपाली आर्मी]]को पनि हतियार चिनो हो।
"https://ne.wikipedia.org/wiki/खुकुरी" बाट अनुप्रेषित