"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''मलयालम''' (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख [[भ...
(कुनै भिन्नता छैन)

०२:०५, ११ सेप्टेम्बर २०१० जस्तै गरी पुनरावलोकन

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ । केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजिक छ । यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखी शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । अरब संग कयौं सदी देखी व्यापार सम्बन्ध अंग्रेजपुर्तगाल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।