"मुद्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
*'''मुद्रा''' त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ ।
सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ ।
 
*हात को औला हरु बाट शास्त्रिय पद्दति अनुरुप बनाईने आकृति लाई मुद्रा भनिन्छ| हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका । एउटा औला को एउटा भाग ले अर्को औला को अर्को भाग लाई छुदा बन्ने आकृति लाई नै ''मुद्रा'' भनिन्छ र [[मुद्रा चिकित्सा]]को जग नै यही हो । ६९ मुद्रा लाई देहाय को ६ प्रकार मा बिभाजन गरिने गरिन्छ|
Line १६ ⟶ १५:
६. आध्यात्मिक मुद्रा
 
 
*स्वमावजन्य आकृति : [[हास्य]] मुद्रा , [[सौम्य]] मुद्रा, [[क्रोध]] मुद्रा ,[[लाचार]] मुद्रा ई. | यस्ता मुद्रा हरु ले मानिस को संबेदना लाई प्रस्तुत गर्दछ|
 
*[[http://www.ekantipur.com/nepal/article/?id=581]]
"https://ne.wikipedia.org/wiki/मुद्रा" बाट अनुप्रेषित