"पल पोग्बा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
}}
 
[[File:FRA-ARG (11) - Paul Pogba Juventus (2cropped).jpg|thumb|upright|सन २०१२२०१८ मा जुभेंटस फुटबलफ्रान्स क्लबका लागि खेल्दै पल पोग्बा]]
'''पल लाबैल पोग्बा''' फ्रान्सेली पेसेबर फुटबलर हुन् जो [[प्रिमियर लिग]] क्लब म्यानचेस्टर युनाइटेड लागि खेल्दछन् । केन्द्रीय मध्यपंक्तिमा विशेस जम्ने पोग्बा रक्षात्मक र आक्रामक दुवै खेलका लागि चिनिन्छन् । पुर्व क्लब म्यान्चेष्टर युनाइटेडले उनलाई सामर्थ्यशाली, कलापुर्ण खेल प्रदर्शन गर्ने खेलाडीको रूपमा परिभाषित गरेको थियो । युभेन्टसमा स्थानान्तरण भएसँगै उनले 'पल द अक्टोपस' उपनाम पाए । यसको कारण भने दौडदा र ट्याकल गर्दा उनका लामा खुट्टा [[अक्टोपस]]का टेन्टाकल्स जस्तो देखिनाले हो । उनका यिनै विशेषता पुर्व फ्रान्सेली खेलाडी पेट्रीक भिएरासँग दाँज्न विवश गराउँछन् । पोग्बाले २०१३ गोल्डेन ब्वाइ अवार्ड पनि जितेका थिए ।
 
"https://ne.wikipedia.org/wiki/पल_पोग्बा" बाट अनुप्रेषित