"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा (वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि))
[[File:2015 Earthquake in Nepal-Pashupatinath Temple Area (12).JPG|thumb|विक्रम संवत २०७२ वैशाख १२ गतेको महाभूकम्पमा पशुपतिनाथ मन्दिर क्षेत्रक भत्किएको देवलहरू]]
विक्रम संवत २०७२ वैशाख १२ गते [[गोरखा जिल्ला|गोरखा]] जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको [[विसं २०७२ को महाभूकम्प|महाभूकम्पमा]] पनि मूल मन्दिर दैविक-वैदिक-वास्तु शक्ति (शिव-कथित भूतत्त्व-विग्यान)को कारण सुरक्षित रहेको देखियो । यस्तै २ वर्ष अगाडि महाप्रलयमा [[केदारनाथ मन्दिर|श्रीकेदारनाथ मन्दिर]] पनि सुरक्षित रहेको थियो ।
==आरती==[[पशुपतिनाथ मन्दिर|पशुपतिनाथ]] को नित्य आरती
 
जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव जय गिरिजाधीश ।।
 
जय जय करुणासागर २ पशुपति जगदीश । ॐ हर हर हर महादेव ।।
 
गिरि कैलाश निवास छ गण छन् सहचारी । शिव गण छन् सहचारी ।।
 
मुण्ड माला छ गलामा २ रुप छ भयहारी । ॐ हर हर हर महादेव ।।
 
डमरु त्रिशुल सुसोभित प्रभुका दुइ करमा । शिव प्रभुका दुइ करमा ।।
 
भूषण नाग विराजित २ बाघाम्बर तनमा । ॐ हर हर हर महादेव ।।
 
तीन नयनमा थरीथरी ज्योति छ दिव्य सदा । शिव ज्योति छ दिव्य सदा ।।
 
वाहन वृषभ मनोहर २ सँगमा छन् गिरिजा । ॐ हर हर हर महादेव ।।
 
भष्म विलेपन सुन्दर शिरमा चन्द्रकला । शिव शिरमा चन्द्रकला ।
 
कलकल बग्छिन हरदम २ गंगा पुण्यजला । ॐ हर हर हर महादेव ।।
 
ब्रह्मा विष्णु महेश्वर प्रभुका रुप सबै । शिव प्रभुका रुप सबै ।।
 
सृष्टि–स्थिति लय सबहुन् २ शुभ लिला प्रभुकै । ॐ हर हर हर महादेव ।।
 
वेद पुराण थकित छन् प्रभुको वर्णनमा । शिव प्रभुको वर्णनमा ।।
 
कण कण व्यापक प्रभुको २ महिमा त्रिभुवनमा । ॐ हर हर हर महादेव ।।
 
सुर नर मुनि सब प्रभुकै निसदिन ध्यान गरी । शिव प्रभुकै ध्यान गरी ।।
 
परमानन्द मगन भै २ जान्छन् पार तरी । ॐ हर हर हर महादेव ।।
 
सच्चिदानन्द परात्पर सज्जन हितकारी । शिव सज्जन हितकारी ।।
 
जय जय साम्बसदाशिव २ जय जय त्रिपुरारी । ॐ हर हर हर महादेव ।।
 
[https://www.youtube.com/watch?v=-Ev30cHaavk]
 
==चित्र दीर्घा==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/688653" बाट अनुप्रेषित