"स्वर्ण पदक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:medal.jpg|thumb|एक स्वर्ण पदक]]
स्वर्ण पदक भन्नाले सुनको सुनौलो पदक भन्ने बुझिन्छ ।
[[File:Medalhas Rio 2016.jpg|thumb|100px|२०१६ ओलम्पिकमा प्रयोग भएको स्वर्ण पदक(बिच) मेडल]]
 
==प्रयोग==
==वनोट==
 
'''स्वर्ण पदक (Gold Medal)''' एक कुनै क्षेत्रमा प्रदान गरिने सर्वाधिक उच्च कोटिको वा स्तरीय पदक हो । अथवा सौन्य क्षेत्र छाडी अन्य कुनै पनि विभिन्न क्षेत्रमा प्रदान गरिने उच्च पदकनै संवरण पदक हो । अझ सामान्यतय भन्नू पर्दा कुनै पनि प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वा पहिलो हुनेलाई प्रदान गरिने पदक नै संवरण पदक हो । अझ स्वर्ण पदक भन्नाले सुनको सुनौलो पदक भन्ने पनि बुझिन्छ ।
 
लगभग अठारौं शताब्दीमा यस संवरण पदकको प्रचल सुरू भएको थियो भन्न सकिन्छ । स्वर्ण पदक वा सुनौलो पदक भनेता पनि अधिकांश संवरण पदकहरू पुर्ण सुनको भने हुदैन । जहाँ समान्य सुन मीसाइएको र सुनको जलब लगाइएको हुने गर्दछ ।
[[श्रेणी :पदक]]
 
[[नोबेल पुरस्कार]] विजेतालाई प्रदान गरिने सवर्ण पदक भने १८ क्यारेट सुनको पहेँलो सुन प्रयोग गरिएको हुन्छ । तर १९८० भन्दा अगाडि भने २३ क्यारेट सुन मात्र प्रयोग गरिएको हुन्थ्यो ।
 
==ओलम्पिक खेल==
{{main|ओलम्पिक खेल}}
 
[[File:Losanna, museo olimpico, medaglie di 1896 atene.JPG|thumb|१८९६ ग्रीष्मकालीन ओलम्पिकमा प्रयोग भएको स्वर्ण पदक तथा रजत पदक]]
 
ओलम्पिक खेलमा विजेता खेलाडी वा टिमले स्वर्ण पदक प्राप्त गर्दछन् । ओलम्पिक खेलमा प्रयोग गरिने स्वर्ण पदकमा जम्मा ६ ग्राम सुनको प्रयोग भएको हुन्छ ।<ref>[[Aristophanes]], [[Plutus (play)|Plutus]], [http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0040%3Acard%3D535 585].</ref>
 
==यो पनि हेर्नुहोस्==
*[[रजत पदक]]
*[[काश्य पदक]]
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
{{Commons|स्वर्ण पदक}}
 
[[श्रेणी :पदकखेलकुद]]
[[श्रेणी:पुरस्कारहरू]]
"https://ne.wikipedia.org/wiki/स्वर्ण_पदक" बाट अनुप्रेषित