"शुक्राचार्य" का संशोधनहरू बिचको अन्तर

"Shukra" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Shukra_cropped.jpg|thumb|शुक्र ग्रहको रूपमा शुक्राचार्यको मूर्ति]]
'''शुक्राचार्य''' ( शुक्र, IAST: {{IAST|Śukra}}) शुक्र "चम्किलो" बुझाउने [[संस्कृत]] शब्द हो। शुक्राचार्य वैदिक हिन्दु धर्मशास्त्र अनुसार [[असुर]]हरुका गुरु थिए <ref name="CoulterTurner2013p108">{{cite book|author1=Charles Russell Coulter|author2=Patricia Turner|title=Encyclopedia of Ancient Deities|url=https://books.google.com/books?id=sEIngqiKOugC&pg=PA108|year=2013|publisher=[[Routledge]]|isbn=978-1-135-96390-3|page=108}}</ref> मध्य पौराणिक कथाअनुसार र हिन्दु ज्योतिषशास्त्र अनुसार शुक्रले  [[नव ग्रह]] मध्येको एक शुक्र ग्रहलाई समेत जनाउँछ।<ref name="Dalal2010p387">{{cite book|author=Roshen Dalal|title=Hinduism: An Alphabetical Guide|url=https://books.google.com/books?id=DH0vmD8ghdMC&pg=PA387|year=2010|publisher=Penguin Books India|isbn=978-0-14-341421-6|pages=387–388}}</ref>
 
Line ७ ⟶ ८:
 
शुक्रको मतको नाम काव्यमाता थियो भने उनको विवाह जयन्तीसंग भएको थियो । उनीहरुबाट देवयानी नाम गरेकी पुत्री भएको थियो ।
 
== वामन अवतार ==
[[वामन अवतार|वामन]] रूप मा ब्राह्मण वेशधारी [[विष्णु]] उपस्थित भए । [[वामन अवतार|वामन]]लाई देखेर [[बलि राजा|राजा बलि]]ले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यै वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब शुक्राचार्यजीले यी [[वामन अवतार|वामन]] सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् , तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन । पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो । त्यसकारण उनलाई "एकाक्ष" पनि भनिन्छ।
 
== ग्रह ==
Line १५ ⟶ १९:
हिन्दु बिद्वानहरुले शुक्र सहित सबै ग्रहहरुको ज्योतिष बिज्ञानको अध्ययनबाट नक्षत्र परिक्रमण समय अनुमान गरेका थिए ।<ref name="Burgess198926">{{cite book|author=Ebenezer Burgess|editor=P Ganguly, P Sengupta|title=Sûrya-Siddhânta: A Text-book of Hindu Astronomy|url=https://books.google.com/books?id=W0Uo_-_iizwC|year=1989|publisher=Motilal Banarsidass (Reprint), Original: Yale University Press, American Oriental Society|isbn=978-81-208-0612-2|pages=26–27}}</ref>
{| align="center" class="wikitable" style="background: transparent; margin-bottom: 10px;"
|+शुक्रको परिक्रमा समय
|+Sanskrit texts: How many days for Shukra (Venus) to complete its orbit?
| width="200px" |संदार्भ
| width="340px" |अनुमानित समय<br />
"https://ne.wikipedia.org/wiki/शुक्राचार्य" बाट अनुप्रेषित