"बाणासुर" का संशोधनहरू बिचको अन्तर

"Banasura" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
== कथा ==
[[चित्र:Banasur_Garva_Parihar.jpeg|left|thumb|Krishnaकृष्णले forgivesवाणासुरलाई क्षमा दिए Banasura]]
'''वाणासुर''', एक समय ठुलो साम्राज्यमा राज्य गर्दथे ।उनक प्रभाव यति ठुलो थियो कि वरपरका राज्य का सबै राजा - देवहरु समेत उनी संग डराउथे । वाणासुर रसालिंगको पुजा गर्दे , जुन उनलाई [[विष्णु]] को सल्लाहमा [[विश्वकर्मा]]ले दिएका थिए । भगवान शिवको ठुला भक्त रहेका उनी , शिव ताण्डव नृत्य नाचेका बेला आफ्नी हजार हातले मृदंगा बजाउने गर्थे ।  भगवान शिवले उनलाई आशिस दिन खोज्दा उनले शिवलाई आफ्नो रक्षक हुन् अनुरोध गरेका थिए , त्यसकारण उनी अपराजेय रहे । .तर समय संगै उनी अझ झन् झन् क्रुर र अभिमानी हुदै गए ।उनले आफ्नी छोरी लाई समेत अग्निगृहमा नजरबन्द गरेका थिए । एक दिन उनले सपनामा एक युबकलाई देखे र उनी उनको प्रेममा मग्न भईन । उनकी संगिनी चित्रलेखा एक नामुद चित्रकार थिइन् र उनले  सपनामा आएका ती युवक'को चित्र बनेर पहिचान गराईदिइन् । उनले सपनामा कृष्णका नाति अनिरुद्र लाई सपनामा देखेका थिए । उनले आफ्नो ईश्वरीय शक्तिले अनिरुद्रलाई कृष्णको दरबारबाट उषाको अगाडी ल्याइन् । <ref name="CompetitionShankar2004">{{cite book|author=M. Padmanabhan|author2=Meera Ravi Shankar|title=Tales of Krishna from Mahabharatha|url=https://books.google.com/books?id=39TA4-XyaQkC&pg=PT56|date=1 August 2004|publisher=Sura Books|isbn=978-81-7478-417-9|pages=56–57}}</ref>, यहि सिलसिलामा कृष्ण र वाणासुरको युद्ध भयो ।  <ref>{{cite book||author=Vanamali|title=The Complete Life of Krishna|url=https://books.google.co.in/books?id=LFwoDwAAQBAJ&pg=PT170&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjgmOrIlvTUAhUFvo8KHcXcANEQ6AEIMjAD#v=onepage&q=banasura%20krishna%20shiva&f=false|year=2012|publisher=Simon and Schuster|isbn=1594776903}}</ref><ref>{{cite book||author=Stephen Knapp|title=Krishna Deities and Their Miracles|url=https://books.google.co.in/books?id=Fw_ODQAAQBAJ&pg=PT16&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjgmOrIlvTUAhUFvo8KHcXcANEQ6AEIRzAH#v=onepage&q=banasura%20krishna%20shiva&f=false|publisher=Prabhat Prakashan}}</ref><ref>{{cite book|title=Krishna|url=https://books.google.com/books?id=L1SrCwAAQBAJ&pg=PA23|year=2009|publisher=Har Anand Publications|isbn=8124114226|pages=68}}</ref><ref>{{cite book||author=Chandra sekhar Singh|title=The Purans volume-02|url=https://books.google.co.in/books?id=iifBDQAAQBAJ&pg=PT393&dq=banasura+krishna+shiva&hl=en&sa=X&ved=0ahUKEwjm2tT1m_TUAhUJMI8KHQIIBCw4ChDoAQgnMAE#v=onepage&q=banasura%20krishna%20shiva&f=false|publisher=Lulu.com|isbn=1365593274}}</ref> शिव आफ्नो भक्तको रक्षा गर्न आए तर कृष्णले ज्रिम्भुनाष्त्र प्रहार गरि शिव निदाउन पुगे । <ref>https://books.google.co.in/books?id=a4SoCwAAQBAJ&pg=PT147&dq=Krishna+shiva+sleep&hl=en&sa=X&redir_esc=y#v=onepage&q=Krishna%20shiva%20sleep&f=false</ref> त्यसपछी कृष्णले वाणासुरको दुई हात बाहेक सबै हात काटी दिए । जब शिव होसमा आए उनले आफ्नो भक्त'को रक्षा गर्न कृष्णलाई अपिल गरे ।  वाणासुरले पनि कृष्णसंग क्षमा मागे । कृष्णले क्षमा दिए । र उषा र अनिरुद्रको विवाह भयो । {{cn|date=August 2017}}
 
== वंशावली ==
[[चित्र:Krishna_defeat_Banasura.jpg|thumb|347x347px|Krishnaकृष्ण defeatsवाणासुर Banasura.युद्ध]]
वाणासुरको वंशावली यस प्रकार छ:<ref>Bhaleram Beniwal: Jāt Yodhāon ke Balidān, Jaypal Agencies, Agra 2005</ref>
 
पङ्क्ति १९:
== सन्दर्भ ==
{{reflist}}
 
[[श्रेणी:असुर]]
[[श्रेणी:भक्त]]
[[श्रेणी:चिरञ्जीवि]]
[[श्रेणी:वैष्णव]]
[[श्रेणी:भागवत पुराणका पात्र]]
"https://ne.wikipedia.org/wiki/बाणासुर" बाट अनुप्रेषित