"संस्कृत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६५:
'''[[रुसी भाषा]]'''
संस्कृतको प्रभाव रुसी भाषामाथि पनि स्पष्ट परिलक्षित भएको छ । उदाहरणका लागि संस्कृतको अग्नि रुसीमा अगोन््, द्वारबाट द्वेर, नभबाट नेका, अस्तिबाट एस्त, कुत्रबाट कुदा, तत्रबाट तुदा, ज्ञानबाट जिनानिय, नवोढाबाट निवेस्ता, प्लावनबाट प्लावनिये आदि रुपमा देख्न सकिन्छ ।<br>
'''[[चिनियाचिनियाँ भाषा]]'''
यद्यपि चीनीयां अति प्राचीन भाषा हो तर पनि संस्कृतको छाप त्यहां पनि परिलक्षित हुन्छ । जस्तै, संस्कृतको पौषबाट चीनीयांमा पौहुआ, माघबाट माकुआ, फागुनबाट फगुना आदि अनेक शब्द प्राप्त हुन्छन् ।<br>
'''[[मङ्गोल भाषा]]'''
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित