"हैदराबाद" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''हैदराबाद''' भारतका प्रान्तहरू [[तेलङ्गाना]] र [[आन्ध्र प्रदेश]] को वर्तमान राजधानी हो।र यो दक्षिण भारतको प्रमुख सहर पनि हो।
{{Infobox settlement
| name = हैदराबाद
Line ८ ⟶ ७:
| image_caption = शीर्ष बायाँबाट दक्षिणातर्फ: [[चारमीनार]], लैंको हिल्स, हुसैन सागर, [[गोलकोण्डा|गोलकुंडा का किला]], चौमुहल्ला पैलेस एवं बिरला मंदिर।
| nickname = मोतिहरुको शहर
| map_alt = तेलङ्गाना, भारतमा हैदराबादलाइ प्रतिबिम्बित गर्ने मानचित्र।
| map_caption = हैदराबाद, तेलङ्गाना, भारतको दृश्य।
| pushpin_map = India Telangana
| pushpin_label_position = right
| latd = 17.366
| latNS = N
| longd = 78.476
| longEW = E
| coordinates_display = inline,title
| subdivision_type = देश
| subdivision_name = भारत
Line ६४ ⟶ ५४:
}}
 
'''हैदराबाद''' ([[तेलुगु भाषा|तेलुगु]]: హైదరాబాదు,[[उर्दू]]: حیدر آباد) भारतका राज्यहरु तेलङ्गना तथा आन्ध्र प्रदेश का संयुक्त राजधानी हो ।६५० स्क्वार किलोमिटर क्षेत्रफल मा रहेको यो सहर मूसी नदीको किनार मा अवस्थित छ ।हैदराबाद लाई 'निज़ामों हरुको शहर' तथा 'मोतिहरुको शहर' पनि भन्ने गरिन्छ । यो [[भारत]] को सर्वाधिक विकसित नगरहरु मध्ये एक हो र भारत मा सूचना प्रौधोगिकी एवम् जैव प्रौद्यौगिकी को केन्द्र बन्दै गहिरहेको छ।<ref>{{cite web|title=हैदराबादमा व्यापार|url=https://www.bloombergquint.com/pursuits/2018/09/10/hyderabad-city-guide-where-to-stay-eat-and-drink-on-business#gs.=UQ9gYU|}}</ref>
हुसैन सागरबाट विभाजित, हैदराबाद र [[सिकंदराबाद]] जुम्लया शहर हो ।चारमीनार, [[प्लेग]] महामारी को अन्तय को याद स्वरुप मुहम्मद कुली कुतुब शाह ले १५९१ में, शहर को बीच भागमा बनएका थिए। गोलकुन्डा को क़ुतुबशाही सुल्तानहरु द्वारा बसाइएको यो शहर आकर्षित इमारतहरु र जिब्रो रसाउने खाना हरुको कारणले प्रख्यात रहेको छ । [[भारत]] को मानचित्रमा एउत प्रमुख पर्यटन स्थल को रूपमा आफ्नो बेग्लै पहिचान राख्द छ।
 
== स्थापना ==
गोलकोंडा को पुराना क़िला राजधानी का लागी अपर्याप्त सिद्ध भयो र यसका कारणले लगभग १५९१ मा क़ुतुबशाही वंशमा पाँचौँं, मुहम्मद कुली क़ुतुबशाह ले पुराने गोलकोंडा भन्दा केही मील परा मूसी नदी को किनारमा हैदराबाद नामक नयाँ नगर बनाएका थिए।
 
== नामकरण ==
हैदरबाद नाम को पछाडी धेरै धारणाहरु छन् । एक प्रसिद्ध धारणा मानिएको छ कि यस शहर्लाई बसाइ सकेपछी मुहम्मद कुली कुतुब शाह ले एक स्थानीय [बंजारा] केटी भागमती सङ्गा प्रेम गर्न बसे। केटिसङ्ग [विवाह] पश्चात [इस्लाम] स्वीकार गरे र उसका नयाँ नाम ''हैदर महल'' राखे - र शहर लाई पनि नयाँ नाम '''हैदराबाद''' राखे(अर्थात : "हैदर द्वरा बसाइएको शहर")<ref name="ATS_12">{{cite journal |title= तेल्गु वानि |pages=12 |author=International Telugu Institute ({{lang-te|Antarjātīya Telugu Saṃstha}}) }}</ref>
 
 
== इतिहास ==
 
 
== भूगोल तथा पर्यावरण ==
 
== अर्थ व्यवस्था ==
 
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/हैदराबाद" बाट अनुप्रेषित