"ढाका" का संशोधनहरू बिचको अन्तर

सा
सामग्री सुधार
सा (हटक्याटद्वारा श्रेणी:बंगलादेश हटाइयो)
सा (सामग्री सुधार)
|other_name =
|native_name = ঢাকা
|nickname = मस्जिदको शहरसँगैसहरसँगै विश्व रिक्साको राजधानी
|settlement_type = [[राजधानी]] तथा [[महानगरीय क्षेत्र|महानगरपालिका]]
|motto =
}}
 
'''ढाका''' ({{lang-bn|भाषामा: ঢাকা}}) [[बङ्गलादेश]]को राजधानी हो । यो शहरसहर बूढी[[बुढी गंगागङ्गा]] नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहरसहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशकोबङ्गलादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापारव्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरुसहरहरू मध्येको ११ औ११औँ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरकोसहरको नामले पनि चिनिने गरिन्छ ।
मुगल सल्तनतको समयमा यस शहरलाईसहरलाई १७१७औँ औ शताब्दिमाशताब्दीमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहरसहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्योथियो र यहाँ निर्मित हुने मखमलको ब्यापारमाव्यापारमा यस शहरकोसहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाशविकास [[ब्रिटिश शासनकोशासन]]को समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरलेसहरले चांडैनैछिट्टै [[भारत]]को [[कोलकाता]] पछि पुरै [[बङ्गाल]]को दोश्रोदोस्रो ठुलो शहरकोसहरको रुपमा बिकशितविकसित भयो ।
 
[[भारत]]को विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतंत्रस्वतन्त्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहरसहर नभएर बङ्गलादेशको शहरहरुमध्येकोसहरहरूमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहरसहर पनि हो । तथापि आधुनिक ढाकाको शहरिसहरी आधारभूत ढाँचा देशको सबैभन्दा बिकसितविकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरुसमस्याहरू यस शहरकोसहरको लागि ठुलो चुनौतिचुनौती रहेको छ । सम्पूर्ण देशवाशीहरुकोदेशवाशीहरूको ढाकामा बसाई सर्ने प्रविर्तीप्रवृति पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदैलिइदै आएको छ ।
 
== इतिहास ==
मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ१९औँ शताब्‍दीमा अंग्रेजहरूकोअङ्ग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछीबिभाजनपछि ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बङ्गलादेशको राजधानी बन्योबनेको हो
 
== भूगोल तथा मौसम ==
== प्रशासन ==
== जनसाङ्ख्यिकी ==
== जनसांख्यिकी ==
== संस्कृति ==
== पर्यटन स्थल ==
== खेलकूद ==
बंगलादेशकोबङ्गलादेशको प्रमुख फुटबल रंगशालारङ्गशाला [[बंगबन्धु राष्ट्रिय रंगशाला]] पनि ढाकामा भएकाले बंगलादेशलेबङ्गलादेशमा आयोजना गर्नेहुने प्रमुख अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता पनि ढाकामा हुने गर्दछ।भनेगर्दछ अन्य। फुटबलको साथै यहाँ अन्तर्राष्ट्रिय स्तरका फुटबल तथा अन्य खेलकुदका प्रतियोगिताहरू समेत ढाकामा नै हुने गर्दछ।गर्दछ ।
 
== बाह्य लिङ्कहरू ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/687103" बाट अनुप्रेषित