"क्वाटरफाइनल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: क्वाटरफाइनल कुनै पनि खेलको एक पक्ष हो। श्रेणी : खेल श्रेणी :ख...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''क्वाटरफाइनल'' एक खेलकुदमा प्रयोग हुने शब्द वा चरण हो ।मुख्य गरि यो चरण विश्वका अधिकांश सम्बन्धित खेलहरूमा प्रयोग भएको पाउन सकिन्छ । यो चरणमा जम्मा आठ टिमहरूको सहभागीता हुने गर्दछ भने पुर्ण नकआउट नियममा आधारित हुने गर्दछ ।
क्वाटरफाइनल कुनै पनि खेलको एक पक्ष हो।
 
[[ श्रेणी : खेल]]
यो चरणमा पराजित टिम वा समूह प्रतियोगिताबाट बाहिरिन्छ भने विजेता टिम वा समूह अघिल्लो चरण वा सेमिफाइनल चरणमा पुग्ने गर्दछ ।
[[श्रेणी :खेलकुद ]]
 
==उदाहरण==
;कुनै पनि फुटबल खेलमा प्रयोग हुने क्वाटरफाइनल चरणको उदाहरण
 
{{8TeamBracket-NoSeeds
| team-width=300
| RD1= '''क्वाटरफाइनल'''
| RD2= सेमिफाइनल
| RD3= फाइनल
 
| RD1-team1 = ''टिम १''
| RD1-score1 =
| RD1-team2 = टिम २
| RD1-score2 =
 
| RD1-team3 = टिम ३
| RD1-score3 =
| RD1-team4 = ''टिम ४''
| RD1-score4 =
 
| RD1-team5 = टिम ५
| RD1-score5 =
| RD1-team6 = ''टिम ६''
| RD1-score6 =
 
| RD1-team7 = ''टिम ७''
| RD1-score7 =
| RD1-team8 = टिम ८
| RD1-score8 =
 
| RD2-team1 = ''टिम १''
| RD2-score1 =
| RD2-team2 = टिम ४
| RD2-score2 =
 
| RD2-team3 = ''टिम ६''
| RD2-score3 =
| RD2-team4 = टिम ७
| RD2-score4 =
 
| RD3-team1 = ''टिम १''
| RD3-score1 =
| RD3-team2 = टिम ६
| RD3-score2 =
}}
 
==छनोट वा प्रयोग==
मुख्य गरि समूह चरणमा छुट्टाएका टिमहरूलाई अघिल्लो चरणका लागि ८ वटा टिम पुग्ने गरि विभाजन गरिन्छ भने यो चरणको प्रयोग हुन्छ । अझ यो चरण भन्दा अगाडि फ्रि-क्वाटरफाइनल चरण (१६ टिम) प्रयोग हुने गर्दछ जसको एकमात्र उदाहरण [[फिफा विश्वकप]] का प्रतियोगितालाई लिन सकिन्छ । भने यो भन्दा पछि सेमिफाइनल चरण (४ टिम) प्रयोग हुने गर्दछ ।
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
[[ श्रेणी : खेलखेलकुद]]
[[श्रेणी:खेलका नियमहरू]]
"https://ne.wikipedia.org/wiki/क्वाटरफाइनल" बाट अनुप्रेषित