"तन्त्र" का संशोधनहरू बिचको अन्तर

Replacing SriYantra_construct.svg with File:SriYantra_color.svg (by CommonsDelinker because: File renamed: File renaming criterion #1: At the original uploader's request.
Text, link, photo add
पङ्क्ति १:
'''परिचय'''
[[चित्र:SriYantra color.svg|thumb|right|<center>'''श्री यन्त्र''']]
 
'''तन्त्र''' भारतीय उपमहाद्वीपको एक वैविधतापूर्ण एवं सम्पन्न आध्यात्मिक परिपाटी हो। तन्त्रका अन्तर्गत विविध प्रकारका विचार एवं क्रियाकलाप आउँदछन्। '' तन्यते विस्तारयते ज्ञानं अनेन् इति तन्त्रम् '' - अर्थात ज्ञानलाई यसद्वारा तानेर विस्तारित गरिन्छ, यही तन्त्र हो। यसको इतिहास बहुत पुरानो छ। समयको सँगै यो परिपाटी अनेक परिवर्तन भएर गइरहेछ र हाल अत्यन्त कट्टरवादी विचारहरूदेखि लिएर धेरै उदारवादी विचारहरूको सम्मिश्रण छ। तन्त्र विभिन्न रूपमा [[भारत]], [[नेपाल]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[जापान]], [[तिब्बत]], [[कोरिया]], [[कम्बोडिया]], [[म्यानमार|म्यांमार]], [[इण्डोनेशिया]] र [[मङ्गोलिया|मंगोलिया]]मा विद्यमान रहेकोछ।
व्याकरण शास्त्रका अनुसार “तन्त्र” शब्द “तन्” धातुबाट बनेको हो, जसको अर्थ हुन्छ “विस्तार” । शैव सिद्धान्तको कायिक आगम मा यस्को अर्थ गरिएको छ तन्यते विस्तार्यते ज्ञानम् अनेन इति तन्त्रम् । [[चित्र:SriYantra color.svg|thumb|right|<center>'''श्री यन्त्र''']]तन्त्रको सामान्य अर्थ हो विधि या उपाय । विधि या उपाय कुनै सिद्धान्त होइन । सिद्धान्तलाई लिएर मतभेद हुनसक्छ तर विधि को सम्बन्धमा कुनै मतभेद हुन सक्दैन । तन्त्र अथवा आगम मा व्यवहार पक्ष नै मुख्य हुन्छ । तन्त्रको दृष्टिमा शरीर प्रधान मुख्य निमित्त मात्र हो । त्यस्को बिना चेतनाको उच्च शिखर मा पुग्न सकिँदैन त्यसैकारण तन्त्रको तात्पर्य हो तन को माध्यमले आत्माको त्राण गर्नु । '''तन्त्र''' भारतीय उपमहाद्वीपको एक वैविधतापूर्ण एवं सम्पन्न आध्यात्मिक परिपाटी हो। तन्त्रका अन्तर्गत विविध प्रकारका विचार एवं क्रियाकलाप आउँदछन्। यसको इतिहास बहुत पुरानो छ। समयको सँगै यो परिपाटी अनेक परिवर्तन भएर गइरहेछ र हाल अत्यन्त कट्टरवादी विचारहरूदेखि लिएर धेरै उदारवादी विचारहरूको सम्मिश्रण छ। तन्त्र विभिन्न रूपमा [[भारत]], [[नेपाल]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[जापान]], [[तिब्बत]], [[कोरिया]], [[कम्बोडिया]], [[म्यानमार|म्यांमार]], [[इण्डोनेशिया]] र [[मङ्गोलिया|मंगोलिया]]मा विद्यमान रहेकोछ।
 
तन्त्रले क्रिया र अनुष्ठानमा बल दिन्छ । वाराही तन्त्रमा यसका सात लक्षणहरु बताइएका छन् जो व्यवहारमा मुख्य छन् । ती सात लक्षण हुन्
 
# सृष्टि
# प्रत्यय
# देवार्चन
# सर्वसाधन (सबै सिद्धि प्राप्त गर्ने उपाय)
# पुरश्चरण (मारण, मोहन, उच्चाटन आदि क्रिया)
# षट्कर्म (शान्ति, वशिकरण, स्तम्भन, विद्वेषण, उच्चाटन र मारण को साधन) तथा
# ध्यान (इष्टको स्वरुपको एकाग्र मनले चिन्तन गर्नु ।)
 
'''तन्त्रको विषयवस्तु'''
 
तन्त्रका विषयवस्तु का रुपम निम्न कुराहरुलाई लिन सकिन्छ ।
 
* ज्ञान या दर्शन
 
* योग
 
* कर्मकाण्ड
 
* विशिष्ट साधन पद्धति तथा सामाजिक आचार विचार
 
'''तन्त्रको परम्परा'''
 
मुख्यतः तन्त्रका तीन परम्पराहरु मानिन्छ
 
* शैव आगम या शैव तन्त्र
 
* वैष्णव संहिता तथा
 
* शाक्त मन्त्र
 
[[श्रेणी:धर्म]]
"https://ne.wikipedia.org/wiki/तन्त्र" बाट अनुप्रेषित