"बलि राजा" का संशोधनहरू बिचको अन्तर

सा Bishaldev100 द्वारा राजा बलि पृष्ठलाई बलि राजा मा सारियो
सा link add, text add
पङ्क्ति १:
'''पौराणीक कथा'''[[चित्र:Vamana1.jpg|thumb|वामनले आफ्नो अन्तिम पाउ बलि राजाको शिरमा राखेर ग्रहण गर्दै उनलाई पाताल. सुतलमा पठाए ]]
'''महाबलि''' वा  '''बलि राजा''', प्राचीन हिन्दु मिथक पौराणिक कथा अनुसार एक दानवीर असुर राजा थिए ।  राजा बलि हिरण्यकशिपुका पनाति , [[प्रह्लाद]]का नाति र विरोचनका पुत्र थिए  । हिराण्यकशेपुलाई।हिरण्यकशिपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान विष्णूलेबिष्णुले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।
 
अश्वमेघ यज्ञ  समापन गरिरकेको बेलामा, [[वामन अवतार|वामन]] रूप मा ब्राह्मण वेशधारी [[विष्णु]] उपस्थित भए । वामनलाई[[वामन अवतार|वामन]]लाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्योपहिल्यै वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछि वामनले हरि भक्ती गरेर बस्नको लागि मात्र ३ पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्न लागे तब शुक्रचार्यजीलेशुक्राचार्यजीले यी [[वामन अवतार|वामन]] सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् , तैपनि आफ्नो शिष्यको हितगर्ने ठानेर उनी संकल्प गर्ने कलशको मुखमा गएर बसिदिए जसले गर्दा कलशबाट पानी खसेन । पानी नखसेपछि बलीले कुशको टुक्राले कलशको मुख घोच्दा शुक्राचार्यको आँखा फुट्यो । संकल्प गरिसके पछि राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। [[वामन अवतार|वामन]]ले तीन पाउँ जमिन / भुमि दान मागे र संकल्प पूरा हुने बित्तिकै विशाल रूप धारण गरेर  प्रथम दुई पाउँले पृथ्वी र स्वर्ग ओगटे। बाँकी दानको लागि बलिले आफ्नो शिरको नाप दिए ।  <ref>श्रीमद भागवत अध्याय ८ पाठ २१</ref> भगवानले बलिलाई पाताल लोकमा केहि समय बस्न लगाए  । बलिको भक्ति र उदारता देखेर वमनले[[वामन अवतार|वामन]] ले उनलाई मनु को समयमा [[इन्द्र]] हुने बरदान दिए ।
 
बलि उदार, परोपकारी, दयालु र दानवीर राजा थिए । उनको शासनको समयलाई एक समृद्ध र खुसियालीको युग मानिन्थ्यो । वास्तवमा उनको यहि सफलताले देवताहरु उनी देखि चिन्तित हुन् थाले र [[वामन अवतार]]को सहयोगबाट उनको पतन गराए ।  आफ्नो मृत्युको विषय बाट चिन्तित रहेका आफ्ना प्रजाहरुको मन् शान्त पार्न, उनलाई प्रत्येक वर्ष दिपावली पर्व मा एक पटक पृथ्वीमा फर्कने अनुमति दिइएको थियो ।
"https://ne.wikipedia.org/wiki/बलि_राजा" बाट अनुप्रेषित