"ग्रह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:Star-sizes.jpg|thumb|200px|सौर्य मंडलको ग्रहहरु, सूर्य र अन्य पिंडहरुको तुलनात्मक चित्र]]
 
[[सूर्य]] अथवा कुनै अन्य [[तारा]]हरुको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डहरुलाई '''ग्रह''' भन्छन। [[अंतर्राष्ट्रीय खगोल संघ]]को परिभाषा अनुसार हाम्रो [[सौरमण्डल]]मा आठ ग्रहहरु छन - [[बुध]], [[शुक्रग्रह|शुक्र]], [[पृथ्वी]], [[मंगलमंगलग्रह|मंगल]], [[बृहस्पति]], [[शनि]], [[अरुणग्रह]] र [[बरुणग्रह]] । यस बाहेक अतिरिक्त तीन [[शिशु ग्रह|शिशुग्रहहरु]] अझ छन - [[सीरिस]], [[प्लूटो ग्रह|प्लूटो]] र [[एरीस]]। प्राचीन खगोलशास्त्रिहरुले तारा र ग्रहहरु बीचमा अन्तर यस प्रकार स्पष्ट गरे - राति आकाशमा चमकने धेरै पिण्डहरु सधै पूर्ब दिशाबाट उठछन, एक निश्चित गति प्राप्त गर्छन र पश्चिम दिशामा अस्त हुने गर्छन। यस पिण्डहरुको आपसमा एक अर्काको सापेक्ष कुनै पनि परिवर्तन हुंदैन। यस्ता पिण्डहरुलाई [[तारा]] भनियेको छ।
 
तर केही यस्तो पनि पिण्ड छन जुन बाकी पिण्डहरुको सापेक्षमा कहिले अगाडि र कहिले पछाडि हुन्थ्यो - यानी कि ति ग्रहहरु घुमक्कड थिये। Planet एक लैटिन शब्द हो जसको अर्थ यता-उता घूमने हुन्छ। यसलागि यस पिण्डहरुको नाम Planet र नेपालीमा ग्रह राखियो। शनिग्रहको टाढाको ग्रह दूरबीनको बिना हेर्न सकिन्न, यसैले प्राचीन वैज्ञानिकहरुलाई मात्र पाँच ग्रहहरुको ज्ञान थियो, पृथ्वीलाई त्यति बेला ग्रह नहीं मानिन्दैन थियो।
"https://ne.wikipedia.org/wiki/ग्रह" बाट अनुप्रेषित