"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
| ईन्टरनेट TLD =http://www.guwahatimunicipalcorporation.com
| अन्तर्राष्ट्रिय टेलिफोन कोड =
| क्षेत्रीय टेलिफोन कोड =९१-३६१(91)361
| हुलाक कोड(Postal Index No.)=781XXX
| गाडीको प्लेट संख्या(Vehicle No.)=एस 01
}}
 
'''गुवाहाटी''' [[असम]] [[राज्य]]को राजधानी हो। ब्रह्मपुत्र नदीको किनारमा बसेको यो सहरशहर, पूर्वोत्तर भारतको मुख्य सहर शहर हो। प्राचीन हिंदू मंदिरहरुको दर्शनार्थ धेरै मानिसहरु यहाँ आउने गर्छन्। पिकॉक आइलैंडमा बनेको सुंदर शिव मंदिर पनि आकर्षणको केन्द्र हो।
 
== स्मारक एवं दर्शनीय स्थल ==
पङ्क्ति ४१:
 
=== कामाख्या मंदिर ===
देशक अन्य मंदिरको जस्तै यस मंदिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान शिवको अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिदिएकिइ थिइन्। भगवान शिव आउन केही ढिलो भयो, तब सम्ममा उनकी अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरंभ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरुले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अंग) गुवाहाटीमा खस्यो। यो मंदिर देवीको प्रतीकात्मक ऊर्जाको रुपमा समर्पित भएको हो।
 
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मंदिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
 
यहाँ धार्मिक श्रद्धा र विश्वासपूरवक मुख्य रूपले दुइ पर्व मनाइन्छन्। जून/जुलाई महिनाको अंतमा पृथ्वीको मासिक चक्रको समाप्तिमा अम्बूची पर्वको आयोजन गरिन्छ। सेप्टेम्बरमा मनासा पर्वको बेला श्रद्धालुहरु परम्परागतपारंपरिक वेशभूषामा नृत्य गरेर देवीसित बर माग्नेगर्छन्।
 
=== नवग्रह मंदिर ===
पङ्क्ति ५२:
 
=== उमानन्द मंदिर ===
नदीको बीचमा पिकॉक हिलमा स्थित यो एक सुंदर मंदिर हो। भगवान शिवको यस मंदिरहको निर्माण १५९४1594 मा भएको थियो। यस मंदिरमा नाउबाट जानुपर्छ, जो बिहान 7.००00 बजे देखि बेलुकी 5.३०30 बजे सम्म चल्छ।
 
=== वशिष्ठ आश्रम ===
यो आश्रम वशिष्ठ मुनिको स्मृतिमास्मृतिम बनाईएकोबनिएको हो, जो एक प्रसिद्ध संत र विचारक थिए। उनले महान धर्मग्रंथ रामायणको रचना गरेका थिए।
 
=== असम जू एवं बोटानिकल गार्डन्स ===
आसामको चिड़ियाखानामाचिड़ियाघरमा धेरै प्रकारका जानवरहरु र पक्षीहरु देख्न पाइन्छ।
 
=== हाजो ===
कसै-कसैको भनाई अनुसार गुवाहाटीदेखि २७27 कि.मी. टाडा हाजो नामक स्थानमा नैं भगवान बुद्धले निर्वाण प्राप्त गरेका थिए।गरेकाथिए।
 
=== पाव मक्का मस्जिद ===
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित