"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
पङ्क्ति २३:
 
=== आइन्स्टाइनको प्रकाश विद्युतीय असर(Einstein’s Photoelectric Effect) ===
उनले आÇनोआफ्नो यस सिद्धानत्मासिद्धान्तमा [[प्रकाश विद्युत प्रभाव|प्रकाशको विद्युतीय असरकोअसर]]को बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, टड्ढसटनसोडियम, लिथियम जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेकट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र तयोत्यो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ । यसै महान् कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाइृऊर्जालाई आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।
 
=== सापेक्षतावादको सिद्धान्तः (Theory of Relativity) ===