"गोलभेडा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
[[File:Golbheda krish.jpg|200px|thumb|right|काभ्रेको पाँचखालमा फलेको स्थानीय जातको गोलभेडा]]
[[File:Tomato basket.jpg|200px|thumb|right|बजारको लागि तयार पारिएको गोलभेडा]]
'''गोलभेडा''' (Tomato) तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने [[पोथ्रा]] वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ। यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ।
 
टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ। आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’-मा यसको पहिलो स्थान छ। सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ। पोर्तुगालीहरूले यसलाई भारतमा परिचित गरेका थिए। अहिले यो भारतमा एक महत्त्वपूर्ण तथा लाभकारी सब्जी भएको छ। उत्तर प्रदेश, महाराष्ट्र्, कर्णाटका, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य हुन्। सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिन्छ।
"https://ne.wikipedia.org/wiki/गोलभेडा" बाट अनुप्रेषित