"मोहन कोइराला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
 
==जीवनी==
मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मंसिर ११ गते<ref name=Adhunik/> सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका माहिला सुपुत्रका रूपमा [[डिल्लीबजार]], [[काठमाडौं]]मा भएको हो। उनका जेठा दाजु मणिरामको कलिलै उमेरमा निधन भयो भने कान्छा भाई शङ्कर कोईराला प्रख्यात आख्यानकारका रुपमा परिचित भए । [[प्रवेशिका परीक्षा|एस.एल.सी.]]सम्मको शिक्षा लिएका उनी वि.सं. २०३० र २०४७मा२०४७ मा प्रज्ञा परिषद्को सदस्य हुँदै [[नेपाल प्रज्ञा प्रतिष्ठान]]को उपकुलपति (२०५६-६१) भए।
 
==कृति==
"https://ne.wikipedia.org/wiki/मोहन_कोइराला" बाट अनुप्रेषित