"भीमनिधि तिवारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १४:
 
==जीवनी==
उनको जन्म वि.सं. १९६८ फागुन मसान्तमा [[काठमाडौं]]को डिल्लीबजारमा भएको थियो। पिता लालनिधि र माता नन्दकुमारी तिवारीका सुपुत्र भीमनिधिले सात वर्षको हुँदा मातृवात्सल्य गुमाए। राणाकालीन समयमा आफ्नै रूचिमा पाठशाला खोलेर चलाउने शिक्षाप्रेमीशिक्षा प्रेमी तिवारीले वि.सं. १९९५मा१९९५ मा नेपाली साहित्य प्रेस खोले। वि.सं. २००६ सालतिरसाल तिर नेपाल नाटक सङ्घ खोले। आई. ए. सम्म गरेका तिवारी ३२ वर्ष सरकारको अटुट सेवा गरेर उपसचिव पदमा पुगेपछि सेवा निवृत्त भए।
 
उनले दुई विवाह गरेको थिए।