"विमल गुरुङ" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-ठाउं +ठाउँ)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६४:
===साहित्यिक यात्रा===
 
वि.सं. २०४३ सालको एस.एल.सी. परीक्षा दिएपछिको समय पश्चात २०४४ सालदेखि घरैमा स्वतन्त्र अध्ययन र लेखन कार्य थाले । साहित्य र दर्शनशास्त्रहरुको अध्ययनका साथै विश्वविख्यात व्यक्तित्वहरुको जीवनी र कृतिहरुबारे अध्ययन गरे । स्वाभिमानी र स्वतन्त्रताप्रेमी युवा विमल आफ्नो देशको माटो र जातिप्रति सदा गर्व गर्ने गर्दथे । बहुसंख्यक शोषित पीडित जनताहरुको पक्षमा बोल्न र लेख्न सदा तत्पर रहने विमल न्यायपूर्ण र सुन्दर भविष्य निर्माणमा लागिपर्ने अठोटका साथ कलम चलाउने गर्दथे । आफ्ना सशक्त युवा अभिव्यक्तिहरु कवितामार्फत प्रस्तुत गरेर श्रोतावर्गलाई चकित तुल्याउने विमलले आफू लगायत दौंतरी युवाहरुको साहित्यप्रतिको चाखलाई ख्याल गरी सोको प्रबद्र्धनका निमित्त उत्साहित युवा साथीहरुसितसाथीहरु सित मलेर धरान १८ स्थित बुद्धचौकमाबुद्ध चौकमा वि.सं. २०४५ सालतिर बुद्धवाचनालयकोबुद्ध वाचनालयको स्थापना गरे । सोही वाचानालयमार्फत विमलकैविमल कै सम्पादनमा वि.सं. २०४६ साल मंसिर २५ गतेका दिन इँटा नामक हस्तलिखित भित्तेपत्रिकाको प्रकाशन समेत शुरु गरे । इँटाको प्रकाशनले वि.सं. २०४७ साल फाल्गुण २५ गतेसम्मगते सम्म निरन्तरता पाई जम्मा १५ अंकसम्मअंक सम्म प्रकाशित भएका छन् । २०४७ साल माघ १५ गतेका दिन खाडी नामक हस्तलिखित भित्तेपत्रिकाकोभित्ते पत्रिकाको एक अंक पनि प्रकाशित भएको छ जो तत्कालीन खाडीयुद्धखाडी युद्ध सम्बन्धमा रहेको छ ।{{sfn|युवा कवि विमल, गुफाथुम्की गर्जनः त्रैमासिक साहित्यक पत्रिका, वर्षः१, अंक ५, कार्तिक-पुष २०७१}}</br>
 
१५/१६ वर्षको उमेरदेखि नै साहित्य लेखनतर्फ अग्रसर विमलले प्रशस्त कविता, लेख रचना सिर्जना गरेका छन् । विमलले विशेष समाचारपत्रहरुमा रिपोर्टिङ्ग गर्दा वा प्रतिकृयाहरु छपाउनु पर्दा "सर्वेक्षण" नामक उपनामबाट छपाउने गर्दथे । उनको लेख र निबन्धतर्फ पनि विशेष रुचि थियो । वि.सं. २०४६ साल बैशाख १ गते धरान जेसिजद्धारा आयोजित प्रतियोगतात्मक [[कविता]] गोष्ठीमा उनको कविता "एक किलो जंगल" प्रथम भएको थियो ।{{sfn|युवा कवि विमल, गुफाथुम्की गर्जनः त्रैमासिक साहित्यक पत्रिका, वर्षः१, अंक ५, कार्तिक-पुष २०७१}}</br>
"https://ne.wikipedia.org/wiki/विमल_गुरुङ" बाट अनुप्रेषित