"कृष्णभूषण बल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५६:
}}
 
'''कृष्णभूषण बल''' (अङ्ग्रेजी: [[:en:Krishna Bhusan Bal|Krishna Bhusan Bal]] जन्म २००४ चैत्र १ - मृत्यु २०६९ असार ११ गते) एक सशक्त तथा कालजेयी नेपाली [[कवि]] हुन् । नबुझिने र नअर्थिने प्रयोगवादी धाराबाट [[नेपाली]] [[कविता]]को अस्तित्वमाथिनैअस्तित्व माथि नै आशङ्का उठिरहेको सन्दर्भमा नेपाली कवितालाई सम्प्रेष्य विम्ब र भाषाशैलीका माध्यमबाट पाठकसँग पुनः तादात्म्य सम्बन्ध जोड्नमा कवि कृष्णभूषण बलको योगदानको उच्च मूल्याङ्कन गरिन्छ । खास गरेर गम्भीर व्यञ्जनात्मक अर्थ दिने विम्बहरूको समायोजन कृष्णभूषण बलको मौलिक विशेषता हो ।<ref> टङ्कप्रसाद न्यौपाने, स्वप्नद्रष्टा कवि कृष्णभूषण</ref> नेपाली कविताको शक्तिमा भावनाको कला टिपेर यिनले बनाएको विम्बको [[शिखर]] धेरै अग्लो छ ।<ref> ज्योति जङ्गल, अभिभावक कवि कृष्णभूषण</ref> नश्लीय रोग र [[धर्म]]को धङधङीबाट टाढै रहेका तथा [[राजनीति]]को [[भाङ]] नलागेका कविताजस्तो शालीन व्यक्तित्वका धनी बल एउटा सिंगो कविता हुन् ।<ref>[[सीमा आभास]], नेपाल समाचारपत्र, २१ असार ०६९</ref>
 
==जीवनी==
"https://ne.wikipedia.org/wiki/कृष्णभूषण_बल" बाट अनुप्रेषित