"निर्मला पन्त बलात्कार र हत्या" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''निर्मला पन्त बलात्कार र हत्याकाण्ड''' नेपालमा भएको एक हत्याका...
(कुनै भिन्नता छैन)

११:४६, २१ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक हत्याकाण्ड हो। यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरी निर्मला पन्त बलात्कार पछि मारिएकी थिइन्। वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।