"द्वारिकादेवी ठकुरानी" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सामग्रीहरू: प्रतिलिपि अधिकार उलंगन
चिनो: प्रतिस्थापित
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पहिलो महिला द्वारिकादेवी ठकुरानी{{dead end|date=जुन २०१३}}
 
'''द्वारिकादेवी ठकुरानी''' नेपालकी पहिलो महिला मन्त्री हुन्। यिनी प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|बीपी कोइराला]] [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को तर्फबाट २०१६ सालमा स्वास्थ्य र स्थानीय सहायक मन्त्री बनेकी थिइन्।
 
वि.स. २०१५ सालको पहिलो आमनिर्वाचनमा क्षेत्र नम्बर ६६ डडेल्धुराबाट उम्मेदवार उठेकी ठकुरानीलाई हराउन विपक्षीले ‘पेटीकोटलाई भोट नदेऊ’ भन्ने जस्ता नारा समेत लगाएका थिए । तत्कालिन समयमा उक्त चुनाव क्षेत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन्.डी.प्रकाशले चुनाव लड्ने भनिएको निर्वाचन क्षेत्र हो, तर दुखद हवाइ दुर्घटनामा उहाँको असामयिक निधन भएपछि एन्.डी. प्रकाश परिवारको सहमतिमा द्वारिका देवीलाई उक्त क्षेत्रका निम्ति [[नेपाली काँग्रेस|नेपाली काङ्ग्रेस]]ले टिकट दिएको थियो ।<ref>द्वारिकादेवी ठकुरानी https://beautifulfarwestnepal.blogspot.com/2015/12/blog-post_19.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==