"हरिबोधनी एकादशी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा सुधार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १३:
|date2014 = 3 November
|date2018 = 19 November
}}
'''हरिबोधिनी एकादशी''' वर्षमा पर्ने चौबीसवटा [[एकादशी तिथि|एकादशी]] मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । [[हिन्दू धर्म|हिन्दू]] [[धर्म]]मा एकादशीलाई भगवान् [[विष्णु]]को उपासना गर्ने [[पर्व]]को रूपमा लिइन्छ। [[आषाढ]] [[शुक्ल पक्ष|शुक्ल]] एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने [[पुराण]]हरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई '''हरिबोधिनी''' एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् [[कृष्ण]]ले [[युधिष्ठिर]]लाई बताएका छन् ।