"अरुणग्रह" का संशोधनहरू बिचको अन्तर

सूर्य देखि सातौं ग्रह
Content deleted Content added
नयाँ पृष्ठ: thumb|250px|अरुण र यसका चन्द्रमाहरू '''अरुण ''' सौर्यमण्डलक...
(कुनै भिन्नता छैन)

१३:५३, २ सेप्टेम्बर २०१० जस्तै गरी पुनरावलोकन

अरुण सौर्यमण्डलको सूर्यबाट सातौं ग्रह हो। ग्याँस पिण्ड हो । यो सौर्यपरिवारमा तेश्रो ठुलो ग्रह हो । यसको २७वटा उपग्रहहरू छन् । जसमध्ये Miranda, Ariel, Umbriel, TitaniaOberon मुख्य पॉच उपग्रहहरू हुन् । यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ ।

अरुण र यसका चन्द्रमाहरू

See also