"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर

उत्तराधिकारी विवाद
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''रणजीत मल्ल''' , भक्तपुरका अन्तिम राजा थिए | यिनका छोरा वीर नरसिंह, [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का मित रहेका थिए | उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।<ref>रणजीत मल्लको इतिवृत्त https://www.kantipurdaily.com/literature/2018/06/01/152782122751925714.html</ref>
 
==शासनकाल==
"https://ne.wikipedia.org/wiki/रणजित_मल्ल" बाट अनुप्रेषित