"खैबर पख्तुनख्वा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३०:
यस प्रदेशको सन् २०११ को अनुमानित जनसङ्ख्या लगभग २७.५ मिलियन रहेको छ जुन सन् १९९८ को जनगणनाको भन्दा ५१.६ प्रतिशतले बढेको छ । यो शहरमा बसोबास गर्ने जनजातिहरू मध्य सबैभन्दा धेरै सङ्ख्या पठान जातीहरू रहेका जसले यस प्रदेशमा शताब्दीअौँ देखि बसोबास गर्दै अाएका छन् । यस शहरमा १.५ हाराहारीमा अफगानी सरणार्थीहरू पनि रहेका छन् । यस प्रदेशमा अन्य जनजातिहरू जस्तै ताजिक, हजारस र अन्य जनसमुदाय पनि बसोबास गर्दै अाएका छन् ।
 
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस प्रदेशको कुल जनसङ्ख्या १७ मिलियन रहेका छन् जसमध्य ५२% पुरुष र ४८% महिलाहरू रहेका छन् ।<ref>{{cite web
|url=http://www.climate-charts.com/Locations/p/PK41624.php |title =विश्व मौसम तथ्याङ्क: | publisher=वेदरबेस | year=२०१०| accessdate=१ सेप्टेम्बर २०१०}}</ref>
 
==मुख्य शहर==