"खैबर पख्तुनख्वा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९३:
'''खैबर पख्तुनख्वा''' ({{lang-ur|{{Nastaliq|خیبر پختونخوا}}}}<!--{{IPA-ur|ˈpəxˈtuːnxwaː|}}-->; {{lang-ps|خیبر پښتونخوا}}) पाकिस्तानको चार प्रशासकिय प्रदेशहरूको एक भाग हो जुन पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा रहेको छ जुन अफगानिस्तानको र पाकिस्तानको सिमान क्षेत्रको रुपमा रहेको छ । यस प्रदेशलाई पहिला उत्तर-पश्चिम प्रदेशको नामले चिनिन्थ्यो भने सन् २०१० मा पाकिस्तान सरकारले प्रदेशको नाम खैबर पख्तुनख्वामा परिवर्तन गरिएको थियो । खैबर पख्तुनख्वा जनसङ्ख्या र अर्थतन्त्रका अाधारमा पाकिस्तानकै सबैभन्दा तेस्रो ठूलो प्रदेशको रुपमा रहेको छ भने भौगोलिक अवस्थाका अनुसार सबैभन्दा सानो प्रदेश हो । पाकिस्तानमा खैबर पख्तुनख्वा [[पञ्जाब (पाकिस्तान)|पञ्जाब]], [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]], [[आजाद कश्मीर]], [[गिल्गित-बाल्तिस्तान]], र [[इस्लामाबाद]]सँग सिमान जोडिएको छ । यो प्रदेश पाकिस्तानको कुल अर्थतन्त्रको १०.५ प्रतिशत अर्थतन्त्र धानेको छ भने कुल जनसङ्ख्याको १०.५ प्रतिशत मानिसहरूको घर हो । यस प्रदेशमा मुख्यतया पश्तुन जनजातिहरू बसोबास गर्छन् । यो प्रदेश प्रचिन [[गान्धार]] राज्यको एक भाग थियो ।
==शव्दको उत्पत्ति==
खैबर पख्तुनख्वाको वास्तविक अर्थ खैबर पठान जनजातिको अाधिकारिक भूमि हो जसमा पख्तुनख्वाले पठान जातीको भूमिको अर्थ दिन्छ । केही विद्वानहरूका अनुसार खैबर पख्तुनख्वाको अर्थ "पठानको संस्कृति र समाज" हो । यो प्रदेश भारतीय साम्राज्यबाट उत्तर-पश्चिमका पर्ने भएकाले पहिला यस प्रदेशलाई ब्रिटिस्टहरूले उत्तर-पश्चिम सिमाना प्रदेशको नामले चिनिन्थ्यो । पाकिस्तानको स्वतन्त्र पछि पनि यस प्रदेसको नाम परिवर्तन गरिएको थिएन तर पठान राष्ट्रिय पार्टी र अवामी राष्ट्रिय पार्टीले यस प्रदेशको नाम पख्तुनख्वा राख्न सुझाव दिइएको थियो । पाकिस्तानका अन्य प्रदेशको नाम त्याहाँ बसोबास गर्ने मानिसको जनजातिको नामले राखिएको हुँदा यस प्रदेशलाई पनि पठान जनजातिले पख्तुनख्वा राख्न जोड गरेका थिय ।
{| class="infobox borderless"
|+ प्रदेशका राष्ट्रिय सङ्केतहरू
|-
! '''प्रदेशीय झण्डा'''
| खैबर पख्तुनख्वाको झण्डा
| [[Image:Flag of Khyber Pakhtunkhwa.svg|90px]]
|-
! '''प्रदेशको निशाना छाप'''
| खैबर पख्तुनख्वाको निशाना छाप
| [[Image:Coat of arms of Khyber Pakhtunkhwa.svg|90px]]
|-
! '''जनावर'''
| काबुल मारखोर
| [[Image:Capra falconeri Markhor Parc Bouillon 31082014 2.jpg|90px]]
|-
! '''चरा'''
| [[कालिज]]
| [[Image:Kaleej Pheasant Lophura leucomelanos by Dr. Raju Kasambe IMG 1181 (4).jpg|90px]]
|-
! '''रुख'''
| अफगानी अशोकको रुख
| [[Image:Kızılçam ağacı - Pinus brutia 02.JPG|90px]]
|-
! '''फूल'''
| [[ट्यूलिप]]
| [[Image:Tulipa clusiana1ScottZona.jpg|90px]]
|-
! '''खेलकुद'''
| पठान धनुस काड
| [[Image:Makha (shooting game).jpg|90px]]
|}
 
==भूगोल==
==जनशाङ्खिकि==