"हमास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३६:
 
२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।<ref name="BBC-Hamas-who">{{cite news|title=हामास काे हुन्?|publisher=बिबिसी समाचार|date=२६ जनवरी २००६|url=http://news.bbc.co.uk/2/hi/middle_east/1654510.stm|location=लन्डन}}</ref> उक्त निर्वाचन पछी , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र संघ र युरोपेली संघ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता
सर्तमा बैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछी चौकडीले बैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो ।  त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । <ref name="iht.com">{{cite news|url=http://usatoday30.usatoday.com/news/world/2007-08-09-gaza-economy_N.htm|title=यदि नाकाबन्दी जारी रही रहयाे भने गाजाले आर्थिक आपदाको सामना गर्न सक्छ|work=युएसए टुडे|agency=एसाेसिएटेड प्रेस|date=२९ मार्च २००९|accessdate=October 9, 2013}}</ref>२०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्यो बाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।
 
== शब्द-व्युपत्ति ==
"https://ne.wikipedia.org/wiki/हमास" बाट अनुप्रेषित