"हमास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
}}
 
'''हमास''' ([[अरबी भाषा|अरबी]]: حماس ''Ḥamās'', an संक्षिप्त حركة المقاومة الاسلامية ''Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah'' )  प्यालेस्टाइनको सुन्नी-[[इस्लाम धर्म|इस्लामिक]] कट्टरपन्थी संघठन हो । यो संग यसको समाज सेवा बिभाग दवाह र सैन्य बिभाग इज दिन अल कास्सम ब्रिगेड रहेको छ।  यो [[गाजा पट्टी]]लाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकाय रहेको छ । यो अबधिमा यसले इजरायल संग धेरै युद्ध लड्यो ।<ref>{{Cite web|url=https://www.theguardian.com/world/2014/aug/26/gaza-ceasefire-israel-palestinians-halt-fighting|title=गाजा सङ्घर्ष: इजरायल र प्यालेस्टिनियनहरू युद्ध केही हप्ताका लागि रोक्न सहमत भएका छन्|publisher=द गार्जियन|accessdate=10 November 2014}}</ref> यो संघठनलाई कयौं राष्ट्र तथा अन्तरास्ट्रिय संगठनले ,मुख्यतः [[इजरायल]] ,[[संयुक्त राज्य अमेरिका]],र [[युरोपेली संघ]],  पूर्ण वा आंशिक आतंकबादी संगठन मान्छ । रूस , चीन र टर्की यो नमान्ने केहि देशहरु हुन् ।<ref>{{Cite web|url=https://thediplomat.com/2016/07/why-palestine-supports-china-on-the-south-china-sea/|title=किन प्यालेस्टाइनले दक्षिण चीन सागरमा चीनलाई समर्थन गर्याे|last=रमानि|first=सामुएल|date=२६ जुलाई २०१६|website=द डिप्लोम्याट|accessdate=4 September 2018}}</ref><ref>{{Cite web|url=https://www.independent.co.uk/news/world/europe/hamas-terrorist-organisation-ecj-european-court-of-justice-eu-uk-palestinian-israel-a7860301.html|title=युरोपेली सङ्गठनले हमासलमई आतंकवादी सूचीमा राखेकाे छ|date=२७ मार्च २०१५|publisher=''युराएक्टिभ''|accessdate=15 June 2015}}</ref><ref>{{Cite web|url=https://www.state.gov/documents/organization/65462.pdf|title=आतंकवादमा देशको प्रतिवेदन|date=अप्रिल २००६|website=स्टेट डट जिअाेभी}}</ref><ref>{{Cite web|url=https://www.washingtonpost.com/news/worldviews/wp/2012/11/21/9-questions-about-israel-gaza-you-were-too-embarrassed-to-ask/|title= इजरायल-गाजाको बारेमा तपाईंहरूले सोध्ने ९ प्रश्न|last=फिसर|first=म्याक्स|date=२१ नाेभेम्बर २०१२|accessdate=January 6, 2018}}</ref>
 
हमासको स्थापना इजेप्टेली संगठन मुस्लिम ब्रदरहूडको शाखाको रुपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण , प्रतिरोधी र [[प्यालेस्टिनी मुक्ति संगठन]] पि.एल.ओ. बिरोधि रहेको थियो । सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट  [[प्यालेस्टाइन]]को मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।
"https://ne.wikipedia.org/wiki/हमास" बाट अनुप्रेषित