"कुँवर परिवार" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३१:
===जयकृष्ण परिवार===
[[File:Balbhadra Kunwar.jpg|thumb|कप्तान [[बलभद्र कुँवर]], [[नालापानीको युद्ध]]का युद्धनायक]]
जयकृष्ण कुँवरका [[चन्द्रवीर कुँवर]] नामक एक छोरा थिए ।{{sfn|Regmi|1987|p=48}} '''सरदार''' चन्द्रवीर गढवाल क्षेत्रको एक-तिहाइ भूभागका सुब्बा (बडाहाकिम) थिए ।{{sfn|Regmi|1987|p=48}} उनी काभ्रे भँवरकोटका बासिन्दा थिए ।{{sfn|Regmi|1987|p=48}} चन्द्रवीरका छोराहरू: वीरभद्र र [[बलभद्र कुँवर]] थिए ।<ref name="lamb2">http://www.royalark.net/Nepal/lamb2.htm</ref> कप्तान बलभद्र कुँवर नेपालको राष्ट्रिय विभूति (नायक) मानिन्छन् ।
 
==हेर्नुहोला==
*[[पाँडे वंश]]
"https://ne.wikipedia.org/wiki/कुँवर_परिवार" बाट अनुप्रेषित