"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।
==मृत्यु==
यिनको हत्या वि.सं. १९०३ आश्विन २ गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो घटनामा यिनका जेठा छोरा खड्ग विक्रम शाह पनि मारिएका थिए। छोरा मारिए पछि गगनसिङ्हको हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर जाँदा यिनलाई जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरि हत्या गरेका थिए ।
 
== चलचित्र ==