"ब्रहमदेव" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:सम्पदाहरू जोडियो
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[File:Brahamdev.jpg|thumb|५२ ढोका भएको प्राचीन दरवार स्थल ]]
'''ब्रह्मदेव''' प्राचीन नगरी ब्रह्मदेव मण्डी [[कत्युरी]] वंशजका राजाराजाराजा राजा ब्रह्मदेवको नामबाट स्थापना भएको हो । डोटी क्षेत्रमा वि.स.१४औ१४ औ शताब्दीमा राज्य गर्ने [[कत्युरी]] वंशजका पाल राजाका पूर्वज मानिने राजा ब्रह्मदेवको यो स्थान ऐतिहासिक स्थान हो । यो स्थान [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] जिल्लाको महेन्द्रनगर बजार क्षेत्रबाट उत्तरमा रहेको नयाँ ब्रह्मदेव भन्दा साडे चार किलो मिटर उत्तर [[महाकाली नदी|महाकाली]] नदीको पूर्वी तटमा अवस्थीत छ । यहाँ ५२ ढोका भएको प्राचीन दरवार स्थल छ । यस स्थललाई भिमदत्तको सेना बसेको स्थानले पनि चिन्ने गरिन्छ । यो स्थान तत्कालीन [[डोटी राज्य|डोटी]] राज्यकालमा पहाडी वाटो भएर व्यापार गर्ने स्थान तथा प्राचीन ब्रह्मदेव बजार भनिन्छ । यस स्थानको दक्षिण र पश्चिम भारतमा [[कालिका]] , माता पुर्नागिरी र [[सिद्धनाथ]] देवता स्थापित छन् । यसको संरक्षण भएको छैन् । त्यो स्थान भताभंग भएर झाडी जंगल भित्र रहेको छ । यही स्थानमा रहेको भन्सारबाट नेपाली इतिहासका किसान नेता भिमदत्त पन्तले घुस्याहा कर्मचारीलाई वोरामा हालेर वोराको मुख बाँधेर महाकाली नदीमा बगाएका थिए । ५२ ढोका रहेको उत्तर दक्षिण गरेर बनेको यहाँको त्यो भवन र ब्रह्मदेव मण्डीमा आगो लागेर जलेपछि यहाँको बजार यहाँबाट साडे चार किलोमिट दक्षिणमा रहेको ब्रहमदेव भन्ने नयाँ स्थानमा सरेको हो ।<ref name="स्थलगत अध्यन"> स्थलगत अध्यन, स्थानीय व्यक्तिहरुका भनाईमा आधारित </ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ब्रहमदेव" बाट अनुप्रेषित